अमेरिकाबाट १५ लाख डोज खोप सोमबार नेपाल आउँदै

ByLumbini Darpan Online

२६ असार २०७८, शनिबार १०:५६ २६ असार २०७८, शनिबार १०:५६ २६ असार २०७८, शनिबार १०:५६

काठमाडौँ ,असार २६

 

अमेरिकी सरकारले उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार नेपाल आउने भएको छ । खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो ।अमेरिकाले कोभ्यासमार्फत नेपाललाई उक्त खोप सहयोग गर्न लागेको भट्टराईले जनाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *