सन् २०२१ भित्र सबै नागरिकलाई कोरोना खोप स् प्रधानमन्त्री

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ, असार २७

प्रधानमन्त्री केपी शर्मा ओली सन् २०२१ भित्र सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइने बताएका छन्। वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले अब नेपाली नागरिक भ्याक्सिनको अभावमा तड्पिन नपर्ने बताए।ु२०२१ सम्म खोप लगाइसक्ने गरी प्रयासरत छौं। भ्याक्सिनको अभावबाट अब तड्पिन पर्दैनु, उनले भने, केही समय खोपको अभाव हुन्छकी जस्तो भयो। अब त्यस्तो हुँदैन।भ्याक्सिन ल्याउने र निरन्तर उपलव्ध गराउने उनले बताए। भ्याक्सिन उपलव्ध गराउन नयाँ नयाँ प्रयास गरिरहेको उनको भनाई छ।


प्रकाशित : २०७८ असार २७, आईतवार ०९:५०