आजको कोरोना अवडेट

ByLumbini Darpan Online

५ श्रावण २०७८, मंगलवार ११:२६ ५ श्रावण २०७८, मंगलवार ११:२६ ५ श्रावण २०७८, मंगलवार ११:२६

 

लुदस,काठमाडौं , साउन ५

 

देशभर १३ हजार १ सय ३५ जनाको परीक्षण गर्दा ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ सय ९५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९ सय २७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको हो ।नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय १९ रहको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *