ताजा अपडेट

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बालबालिकालाई कति समय मोबाइलरटिभी हेर्न दिने ??

लुम्बिनी दर्पण २०७८ श्रावण २६, मंगलवार १०:१३
[sharethis-inline-buttons]

स्क्रीन टाइम भनेको के हो उमेर अनुसारको स्क्रीन टाइम कति हुनु पर्छ ??

अहिले इन्टरनेटको जमाना हो। यो समयमा इन्टरनेट, मोबाइल, ट्याब्लेट लगायतका ग्याजेटबाट जुनसुकै उमेरका व्यक्ति पनि अछुतो छैनन्। यसलाई कसरी सदुपयोग गरेर चलाउने भन्ने ज्ञान हुने उमेरको मान्छेको लागि त ठिकै छ तर यस्तो केही ज्ञान नभएका बालबालिकालाई भने यसबाट हुन सक्ने दीर्घकालीन असरको डर हुन्छ।

तयदबअअय पबच पयकज
कोरोनाको महामारी सुरु भएर घर बस्नु पर्ने अवस्था सृजना भएपछि धेरै बालबालिकामा मोबाइल चलाउने बानी झन् बढेर आएको धेरै अभिभावकको गुनासो छ। यी सामग्री चलाउनै पर्ने कारण पनि बढेको छ, चाहे त्यो विद्यालयको अनलाइन कक्षा लिन होस् वा टाढा भएका आफन्तहरुसँग कुरा गर्न। तर अभिभावकले समयमै बालबालिकालाई आवश्यकता भन्दा बढी मोबाइलरट्याब्लेटर टिभी चलाउने बानी नबनोस् भनेर होशियार हुन अत्यन्त जरूरी छ।

स्क्रीन टाइम भनेको के होरु
स्क्रीन टाइम भनेको मोबाइल, टिभी, ट्याब्लेट वा कम्प्युटर अगाडि बसेर व्यतीत गरीने समय हो। चाहे त्यो समय स्क्रीन हेरेर केही सदुपयोग गरेर व्यतीत भएको जस्तो लागोस् वा दुरुपयोग गरेर, स्क्रिन टाइमले दुवै समय बताउँछ।

उमेर अनुसारको स्क्रीन टाइम कति हुनु पर्छरु
अमेरिकन एकेडेमी अफ पेडीयाट्रीक्स र विश्व स्वास्थ्य संगठनले बालवालिकामा उमेर अनुसार कति समय स्क्रीन टाइम हुनु पर्दछ भनेर तालिकाहरु सिफारिस गरेका छन्। दुबैले सिफारिस गरेको स्क्रीन टाइम लगभग उस्तै छ।

 

 

 

स्क्रीन टाइमको नियम कस्तो हुनु पर्दछ र?
कस्तो सामाग्री हेर्ने, कुन समयमा हेर्ने यो सबैको नियम बनाइदिनु पर्दछ।

दुई वर्ष मुनिका बालबालिकाको स्क्रीन टाइम शून्य हुनु पर्छ भने ३ देखि ५ वर्षका बालबालिकालाई गुणस्तरीय शैक्षिक भिडियो मात्र देखाउनु पर्छ र आफू पनि संगै बसेर जे देखाइरहेको हो त्यो वर्णन गर्दिनु पर्छ। उसले हेर्दै गरेका कुराहरु दैनिक जीवनका कुरासँग वा उसको पुस्तकमा भएको सामग्रीहरूसँग वा खेलौनासँग मिलाएर केही सिकाउने किसिमको कुराहरु मात्र देखाउनु पर्दछ।

५ वर्ष भन्दा माथिका बालबालिकालाई पनि गुणस्तरीय सामग्री भएको कुराहरु मात्र देखाउन पर्दछ र मोबाइलरभिडियो गेमहरु शारीरिक व्यायाम र बौद्धिक वृद्धि हुने खालको मात्र खेल्न दिनु पर्दछ। ५ वर्ष माथिका बालबालिकालाई २ घण्टा भन्दा बेसी स्क्रीन टाइम दिन हुन्न।

अत्याधिक स्क्रीन टाइम दिने, लत बन्ने किसिमले स्क्रीन अगाडि छोडिदिने गर्नु हुँदैन। निन्द्रा, शारीरिक खेल, बौद्धिक खेल, व्यायाम, शैक्षिक क्रियाकलाप, खानपिन र अन्य मनोरञ्जनका कुराहरु दैनिक चाहिन्छन् र यीनीहरुको लागि चाहिने समय कुनै दिन पनि स्क्रीन टाइमले असर हुन दिनु हुन्न।

उचित ढंगको स्क्रीन टाइमको फाइदा के छ ?
स्क्रीन टाइम नियममा बसेर गुणस्तरीय रूपमा प्रयोग गर्न सके यसका फाइदाहरु पनि छन्। जस्तैस् टाढा भएका आफ्ना नाता र साथी भाईसँग बोल्न मिल्छ, शैक्षिक काममा सहयोग मिल्छ। अहिलेको यो विषम परिस्थतिमा घरमै अनलाइन माध्यमबाट पढ्नु र पढाउनु पर्ने वाध्यता छ, त्यसैले सही ढंगले प्रयोग गर्न जाने र प्रयोग गराउन जाने फाइदा हुन्छ।

अनुचित ढंगको स्क्रीन टाइमको बेफाइदा के होर ?
सानै उमेरबाट स्क्रीन देखाउन थालिएको छ वा जुनै उमेरको भएपनि अत्याधिक मात्रामा स्क्रीन टाइम दिइने गरिएको छ भने बालबालिकामा थुप्रै नकारात्मक र दीर्घकालीन असरहरु देखा पर्ने सम्भावना हुन्छ जस्तैस् १० भाषामा ढिलाइ २०एकाग्रता अवधिमा असर ३० सन्तुष्ट नरहने ४०आत्म विनियममा असर ५०दैनिक जीवनको समस्या समाधान गर्न गाह्रो हुने ६० भावनात्मक समस्याहरु हुने ७०साथीभाईहरु सँग मिल्न गारो हुने ८०गृहकार्य गर्न समस्या हुने ९० स्कूल जान प्रति नकारात्मक हुने १०० सामाजिक हुन नसक्ने १२०निन्द्रामा असर पर्ने १३० आखामा असर हुने १३० मोटोपना १४० व्यावहारिक समस्याहरु १५० सीप विकासमा असर इत्यादि।

यसको लत बसिसकेको भए लत कसरी छुटाउनेरु
१० सानैबाट बानी बन्न दिनु हुँदैन। त्यसको लागि अभिभावकमा पनि यसको बानी हुनुहुन्न। बच्चाले आफ्नु घरको वातावरणबाट नै धेरै कुरा सिक्छ। त्यसैले बालबालिकाको अगाडि स्क्रीन चलाउने बानी अभिभावकको पनि न्यून हुन पर्दछ। त्यसैले सर्वप्रथम घरको सदस्यहरुले नै आफ्नो स्क्रीन टाइमको सीमा बनाउनु जरुरी हुन्छ।

२० घरमा अनुशासन र नियम हुनुपर्छ र बालबालिकालाई नियम भित्र रहन सिकाउनु पर्छ। त्यो भनेको कुटेररगाली गरेर हैन।बालबालिकामा सकारात्मक सुदृढीकरण जरूरी हुन्छ।

३० मोबाइलर ट्याब्लेटर टिभी बच्चाको नजरबाट टाढा हुने गरी राख्नु पर्छ।

४० उसले मोबाइल रटिभी चलाउन खोज्ने समयमा अरु काम वा खेलमा व्यस्त बनाउन सकिन्छ। जस्तैस् किताब दिएर र पढाएर, बौद्धिक खेलका सामग्रीहरू दिएर र खेलाएर, शारीरिक खेल खेलाएर, घरका सामान्य कामहरू गर्न लगाएर, सांगीतिक सामाग्रीहरु बजाउन दिएर र सिकाएर, गाना गाउँदै उसलाई नाच्न लगाएर, चित्र बनाउन दिएर, रंग भर्न दिएर र यस्ता अन्य थुप्रै क्रियाकलापहरू।

५० अलि ठूला बच्चाहरुले मोबाइलरट्याब्लेटरटिभी चलाउने समयमा उसले चलाउने सामाग्रीहरुमा आफूले नजर राखी राख्नु पर्छ। प्यारेन्ट्स कन्ट्रोल एप्लिकेशनहरु प्रयोग गरेर बच्चाले चलाउन सक्ने नचाहिने सामग्रीहरू छान्न पनि सकिन्छ।

६० बच्चाले खाएन भनेर ख्वाउनलाई वा रोयो भनेर फकाउनलाई वा अन्य कुनै पनि बहानामा मोबाइलरट्याब्लेट दिन हुँदैन। बानी छ भने पनि बिस्तारै सकारात्मक सुदृढीकरण गर्दै गर्दै यो बानी हटाउन पर्दछ।७० केही समस्या जस्तो लागे एक पटक आफ्नु बालरोग विशेषज्ञ वा अस्पतालमा सम्पर्क गर्न पनि बिर्सिनु भएन।

मोबाइलरट्याब्लेटरकम्प्युटरर टिभी अनुत्पादक ढंगमा केवल लत बनाएर कसैले प्रयोग गर्न हुन्न भन्ने धेरैलाई थाहा भएकै कुरा हो तर बालबालिकालाई यसको ज्ञान हुन्न। त्यसैले उनीहरूलाई नियम सिकाएर सकारात्मक सुद्रिनिकरण गरेर मोबाइलरटिभीहरुको बानी नबसाल्नमा अभिभावकको नै ठूलो भूमिका हुन्छ।
स्वास्थ्य खबरपत्रिका


प्रकाशित : २०७८ श्रावण २६, मंगलवार १०:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

भर्खरै

  • नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech