आज थप ३ हजार २६० जनामा कोरोना संक्रमण देखिदा , ३२ जनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

१५ हजार ४६२ जनाको परीक्षण गर्दा
काठमाडौं , साउन २८
पछिल्लो २४ घण्टामा ३ हजार २६० जना कोरोना संक्रमित थपिदा २ हजार २९४ जना निको भएका छन ।

बितेको २४ घण्टामा १० हजार ८०६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६५६ जनको परीक्षण गर्दा ७८७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।त्यस्तै आज थप ३२ जनाको कोरोनाका कारण ज्यान गएको छ।


प्रकाशित : २०७८ श्रावण २८, बिहीबार १२:३३