काठमाडौँ , साउन २९
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६३ जना नयाँ कोरोना संक्रमित थपिएदा २ हजार ११८ जना संक्रमणमुक्त भए)का छन । २४ घण्टामा संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् ।
कोभिड संक्रमितले खोप केन्द्रमा गएर खोप लगाएमा अरूलाई सर्न सक्ने सम्भावना भएकाले संक्रमितलाई खोप नलगाउन आग्रह समेत गरिएको छ।




















