आज ३४५१ नयाँ संक्रमित थपिदा , २ हजार ४५८ जना संक्रमित निको , ३५ जनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

काठमाडौं , साउन ३२

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जना नयाँ संक्रमित थपिदा २ हजार ४५८ जना संक्रमित निको भएका छन् । १५ हजार ६११ जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै , बितेको २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३५ जनाको न्यान गएको छ ।


प्रकाशित : २०७८ श्रावण ३२, सोमबार १२:४४