बाणगङ्गा न. पा. वडा न ८ का सुशील पन्थी नेपालि काङ्ग्रेस प्रबेस साथै तरुण दल क्षेत्रिय सदस्य मा मनोनीत हुनुभएकाे छ । कार्यक्रम मा हिमलाल पौडेल , रबिराज आचार्य , माधव घिमिरे , राममनी पौडेल , बिबेक पौडेल , बिस्नु मल्ल, बाबुराम भन्डारी, गिरिराज पौडेल लगायत को उपस्थिति रहेकाे थियाे । कार्यक्रम टोल सम्योजक बाबुराम भण्डारी को अध्यक्षता मा भएको थियाे भने शिवलाल पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे।
बाणगङ्गा नगरपालिका वडा नंबर ८ का उर्जावान युवा , समाज परिवर्तन का सम्वाहक , समाज परिवर्तन मा अतुलनीय योगदान दिदै आऊनु भएका निडर क्षमतावान, कुसल युवा नेतृत्व कर्ता, मौन बसेर शुक्ष्म अध्ययन गर्दै ठोस निष्कर्ष निकाल्दै समस्या लाई वारपार गर्न सक्ने यस क्षेत्रका निडर स्तम्भ आत्मिय मित्र शुशिल पन्थि जि ले अहिलेकाे आवश्यकता राष्ट्रीयता लोकतंत्र र समाजवाद का पक्षमा रहि आफुलाई अगाडि बढाउने हेतुले वहा आवद्ध हुनुभएकाे जनाउनु भएकाे छ । आज वार्ड नंबर ८ को नेपाली कांग्रेसका विभिन्न क्षेत्र मा आबध्ध पदाधिकारी ज्यूहरू आदरणीय हिमलाल पौडेल, रवी आचार्य, शिवलाल भण्डारी, गिरीराज पौडेल, धुर्व कडेल, बिष्णु मल्ल, बाबुराम भण्डारी, सन्त बहादुर पौडेल, राम प्रसाद भुसाल, माधव घिमिरे, दिवाकर कडेल ज्यूहरू बाट उहालाई पार्टी सदस्यता प्रदान गरीएको छ। साथै नेपाली कांग्रेस को यो क्षेत्र को भविष्य लाई सहि बाटो सुनिश्चित गर्ने सोहि अवसर मा संकल्प समेत गर्नु भएको छ । हार्दिक बधाई तथा सुभकामना उहाँ लाई सहि र सत्यकाे पक्षमा रहि एकबध्ध हुनु भएकोमा ।