रुपन्देहीमा श्रीमतिको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

ByLumbini Darpan Online

३१ भाद्र २०७८, बिहीबार १२:०९ ३१ भाद्र २०७८, बिहीबार १२:०९ ३१ भाद्र २०७८, बिहीबार १२:०९

बुटवल भाद्र ३१

रुपन्देहीमा श्रीमतिलाई हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाँउपालिका–५ उत्तर भैसाहीकी २९ वर्षीय सिता थारु भदौ २५ गते राति आफ्नै कोठामा आगलागी हुँदा गम्भीर घाइते भएकी थिइन् । श्रीमतिलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमानलाई परुकाउ गरिएको हो ।

आगोलागीबाट गम्भीर घाइते भएकी थारुलाई उपचारका लागि पाल्पाको मिशन अस्पतालमा लगिएको तर उनकोे थारुको क्रममा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले बताए ।

मृतक सिताका श्रीमान्लाई बुधबार नै पक्राउ गरिएको छ र आवश्यक अनुसन्धान गर्नका लागि अदालतबाट ५ दिनको म्याद लिएको लिएका छौँ।’प्रहरी निरीक्षक दिवाकर रिजालले भने ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *