ताजा अपडेट

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चीनको शान्सी प्रान्तमा बाढीले २० लाख नागरिक विस्थापित

लुम्बिनी दर्पण २०७८ आश्विन २५, सोमबार १५:१४
[sharethis-inline-buttons]

असोज २५

गत साताको मुसलधारे वर्षाले सो प्रान्तका ७० भन्दा बढी जिल्ला र सहरहरूमा घरहरू भत्किएका थिए भने पहिरो गएको थियो । शान्सी प्रान्तमा १७ हजार घरहरू भत्किएका छन् । अधिकारीहरूले सिन्ह्वा समाचार संस्थालाई बताए अनुसार १ लाख २० हजारभन्दा बढी मानिसलाई तत्काल स्थानान्तरण र पुनर्बास गराइएको छ ।

सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार पहिरोमा परी चारजना प्रहरी अधिकारीको मृत्यु भएको छ । यद्यपि, अन्य हताहती भएका सूचनाको बारेमा भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

शान्सीको बाढी यो वर्षको सुरुतिर हेनानमा आएको बाढीभन्दा पनि खराब हुन सक्ने बताइएको छ । हेनानको बाढीले तीन सयभन्दा बढीको ज्यान लिएको थियो ।

भारी वर्षाले उद्धार प्रयासहरूलाई अवरोध गरिरहेको अधिकारीहरूले बताएका छन् । चीनको मौसम विज्ञान प्रशासनले लामो समयसम्मको भारी वर्षा र हुरी बतासले उद्धार प्रसायहरूलाई अवरोध गरिरहेको स्थानीय सञ्चार माध्यमलाई बताएका छन् ।

शान्सी प्रान्तको राजधानी ताइयूएनमा गत हप्ता औसतमा १८५।६ मिमिमिटर पानी परेको थियो जबकी १९८१ देखि २०२१ सम्म अक्टोबरमा २५ मिलिमिटर पानी परेको थियो ।

ताइयूएनमा उद्धारकर्ताले मेगाफोनको प्रयोग गरी बालबच्चालाई काँधमाथि राख्न, ज्येष्ठ नागरिक र महिलाहरूलाई प्राथमिकता दिन आग्रह गरेका छन् । “भयभित नहुनुहोस्, प्रत्येकको उद्धार हुनेछ”, उद्धारकर्ताहरूको आग्रह छ ।

शान्सी चीनको कोइला उत्पादन गर्ने एक प्रमुख प्रान्त हो । वर्षाको कारण चीन सरकारले खानी र केमिकल फ्याक्ट्रीहरू सञ्चालनमा रोक लगाउन बाध्य भएको छ ।

चीनले पहिलेदेखि नै उर्जा अभाव खेपिरहेको छ जसले गर्दा विद्युत् कटौती भएको छ । सरकारले बन्दरगाह र कारखानाहरूमा बिजुलीको उपयोग सीमित गरिरहेको छ ।

स्थानीय सरकारले ६० कोइला खानी, ३७२ गैर कोइला खानी र १४ ओटा खतरनाक केमिकल फ्याक्ट्रहरूलाई निलम्बन गरेको बताएको छ । अन्य २७ कोइला खानीलाई एक हप्ता अघि नै सञ्चालन गर्न बन्द गरिदिएको थियो ।शान्सी थुप्रै प्राचीन स्मारकहरूको घर पनि हो जुन भारी वर्षाको कारण जोखिममा छन् ।


प्रकाशित : २०७८ आश्विन २५, सोमबार १५:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु
  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
प्रतिक्रिया

यो पनि पढौँ

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

राष्ट्रसेवाबाट समाजसेवासम्म : रनबहादुर काउचाको प्रेरणादायी जीवनयात्रा

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

भर्खरै

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech