ताजा अपडेट

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

दिब्यज्योतीको १६ औं साधारण सभा संम्पन्न

लुम्बिनी दर्पण २०७८ मंसिर २९, बुधबार १९:४१
[sharethis-inline-buttons]

लुदस,
दिब्यज्योति महिला बहुउद्देश्यीय सहकारी संस्था लि.बाणगंगा ५ कपिलवस्तुको सोह्रौ साधरणसभा बुधबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।

१६औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिकी उप प्रमुख तारावती चौधरीले दिव्यज्योतिले महिलाको क्षमता वृद्धि र आत्मनिर्भरमा महत्वपुणर् भुमिका खेलेको बताएकी छन् । उनले आफु पनी यसै संस्थाको सदस्य रहेको जनाउदै संस्थागत विकास र संमृद्धिमा साथ सहयोगका लागि सम्पुणर् दिदि बहिनीहरुलाई आफु तयार रहेको जानकारी समेत गराएकी थिईन् ।

बाणगंगा नगरपालिका महिला बिकास शाखा प्रमुख शुशिला पन्तले नगरपालिकाबाट हुने सहयोगमा आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिईन् । बि.सं.२०५९सालमा ९६जना महिला सदस्यहरू संगठित भइ २०६१साल पुस १९ मा महिला तथा बालबालिका कार्यालय कपिलवस्तुको सहयोगमा डिभिजन सहकारी कार्यालयमा बिधिवत रूपमा दर्ता भई महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाकि ब्यस्थापक बिष्णुमाया भट्टराईले २२करोड १लाख ३२हजार ३सय २४रूपिया बराबरको आय ब्याय सार्वजनिक गरेकी थिईन् । संस्थाकि लेखा संयोजक पार्बता भुसालले संस्थामा ६ सय २३जना शेयर सदस्य ११जना कार्य समिति २जना कर्मचारी रहेको बताउदै संस्था को कार्य क्षेत्र बाणगंगा ५/६रहेको लेखा प्रतिवेदनमा उल्लेख गरेकी छन् ।भने संस्थाको शेयर रकम ८लाख १७हजार २सय रहेकोमा यस आ .ब. मा १लाख ४२हजार २सय बृद्वि भएको बताएकी छिन । सो अवसरमा संस्थाले उत्कृष्ट बाल बचत गरेको भन्दै प्रज्ञा राउतलाई खादा सहित पुरस्कृत गरेको छ। त्यस्तै ३जना ज्येष्ठ महिलाहरूलाई पनि दोसल्ला ओढाइ सम्मान गर्दै आफ्नो अति महत्त्वपूणर् कार्ययोजना अगाडि सारेको छ। कार्ययोजनामा १सय७७शेयर सदस्य बृद्वि गरि ८सय पु-याउने लैङ्गकि हिंसा न्युनिकरणमा पहल गर्ने ,संस्थाको रणनीतिक योजना तयार गर्ने जस्ता योजना अघि सारेको छ ।स्थानीय समाजसेवी ,विभिन्न संघसंस्थाका पदाधिकारी ,जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको कार्यक्रम माया पाण्डेको पवित्रा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ मंसिर २९, बुधबार १९:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

प्रेस चौतारी कपिलवस्तुकाे मानवीय सेवा : ३१ प्वाइन्ट रगत संकलन

महाराजगन्ज नगरपालिकामा राजमोको ३१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

निर्वाचन लक्षित एमाले बाणगङ्गा–६ को विस्तारित बैठक सम्पन्न

समानुपातिकतर्फ ३ हजार १ सय ३५ जना उम्मेदवार कायम

भर्खरै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

  • जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

  • ८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech