ताजा अपडेट

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा ७ मा दलित महिलाहरुका लागि ३ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न

लुम्बिनी दर्पण २०७८ पुष २, शुक्रबार १९:१२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ मा दलित महिलाहरुका लागि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सत्यको संवाहक लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकको आयोजना तथा वडा कार्यालयको सहयोगमा ३ दिने तालिम सम्पन्न गरिएको हो ।
मंसिर २९ गते देखि सुरु भएको कार्यक्रमम शुक्रवार समापन गरिएको तालिमका मुख्य प्रशिक्षक थानेश्वर अधिकारीले बताए । तालिममा मुख्य प्रशिक्षक अधिकारी तथा पुर्ण चन्द्र परियारले प्रशिक्षण दिएका थिए ।

दलित महिलाहरुलाई नेतृत्व विकास, कार्यक्रम उद्घोषण, बोल्ने बानीको विकास लगायतका विभिन्न विषयहरुमा प्रशिक्षण दिईएको थियो ।
समापन कार्यक्रममा बोल्दै तालिम लिनुभन्दा पहिले परिचय पनि दिन नसकेको र तालिम पछि ढुक्क संग बोल्न सकेको अनुभव सहभागीले सुनाएका थिए ।

समाजबाट पछाडि पारिएको दलित समुदायलाई लक्षित गर्दै यस्ता कार्यक्रम ल्याएकोमा वडाध्यक्ष, आयोजक र प्रशिक्षकलाई प्रशिक्षार्थीले धन्यवाद दिंदै खुसी व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष बिष्णु गिरीले भौतिक विकास निर्माणले मात्र विकास सम्भव नहुने भन्दै वडाले समाजिक रुपान्तरणका विभिन्न कार्यक्रम निरन्तर रुपमा गरिरहेको बताए । समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष गिरीले वडावासीलाई गर्वावस्था देखि बृद्ध अवस्था सम्म पर्ने हरेक समस्याको समाधानमा आफु लागि परेको बताए । उनले तालिममा सिकेका ज्ञान सीपलाई आफु, घर, समाज हुंदै हरेक क्षेत्रमा लागु गर्न अनुरोध गरे । साथै आगामि दिनमा पनि वडावासीको आवश्यकता र माग अनुसार वडा कार्यालय अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।


कार्यक्रममा कार्यपालिका सदस्य साबित्रा थारु, वडा सदस्य कमला विक, वडा सचिव कृष्ण प्रसाद खनाल लगायतले मन्तब्य राख्दै तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा लागु गर्न आग्रह गरेका थिए ।

तालिम प्रदान गरेका करिव ३० महिलाहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।


कार्यक्रमका अध्यक्ष लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका प्रबन्धक मोहन बेल्बासेले दलित महिलाहरुलाई सचेतनामुलक तालिम प्रदान गर्न पाउदा गौरवान्वित भएको बताए । उनले सहभागीहरुमा तालिम लिनु भन्दा पहिले र लिईसकेपछि धेरै परिवर्तन आएको महशुस भएको बताउदै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।
समापन कार्यक्रमको सञ्चालन प्रशिक्षक पुर्ण चन्द्र परियारले गरेका थिए ।


प्रकाशित : २०७८ पुष २, शुक्रबार १९:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र
  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु
  • नेता मोहम्मद अफताब आलमको मृत्यु
  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने
  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर
प्रतिक्रिया

यो पनि पढौँ

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग

पिपरा कोठी वनको अध्यक्षमा झलक बहादुर कार्कीको उम्मेद्वारी, भोलि शनिवार निर्वाचन हुंदै

कपिलवस्तुमा चक्रवात मोन्थाको असर: धानबालीमा ठूलो क्षति, किसानहरू पिडित

बैजलपुर सामुदायिक वनको १३ औं वार्षिक साधारण सभा सम्पन्न

स्वदेशमा उद्यम गर्दै भविष्य बनाइरहेका पौरखी युवा सुुदिप

३ दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी तिब्र

भैरहवा विमानस्थलबाट थाई एयर एशियाले फेरी थाल्यो उडान

कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

भर्खरै

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

  • नेता मोहम्मद अफताब आलमको मृत्यु

  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

  • बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech