ताजा अपडेट

वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राजापानी सामुदायिक वनको १८ औं साधारण सभा सम्पन्न

लुम्बिनी दर्पण २०७८ पुष ३, शनिबार १९:२२
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
राजापानी सामुदायिक वनको १८ औं साधारण सभा सम्पन्न भएको छ । “स्वच्छ, सुन्दर र हराभरा राजापानी सामुदायिक बन, पर्या पर्यटन प्रवद्र्धन र वन व्यवस्थापन हाम्रो अभियान” भन्ने मुख्य नाराका साथ १८ औं साधारण सभा सम्पन्न भएका हो । वनको आफ्नै राजापानी पार्कमा सम्पन्न साधारण सभामा प्रमुख अतिथी प्रदेश सभा सदस्य विष्णु पन्थीले राजापानी सामुदायिक वनले संञ्चालन गरेको राजापानी पर्यटकिय स्थल जिल्लाको नमुना क्षेत्र बनेको बताएका छन् ।

साधारण सभालाई सम्बोधन गर्दै पन्थीले यस्तो बताएका हुन् । राजापानी आफैमा ऐतिहासिक पर्यटकीय स्थल भएकाले यसको विकासमा वनको विशेष भूमिका हुने उनको भनाई छ । प्रदेशको आँखामा पनि राजापानी वन रहेको हुनाले यहाँ पर्यटनलाई टेवा पुग्ने गरी काम गर्न सके समग्र कपिलवस्तुको विकासमा टेवा पुग्ने जिकिर गरे । कार्यक्रममा विशिष्ट अतिथि बाणगंगा नगर प्रमुख मंगल प्रसाद थारुले राजापानी पर्यटकिय स्थल बाणगंगाको चिनारी भएको बताएका छन् । उनले राजापानी सामुदायिक वनले तयार पारेका रुपरेखाहरुले यस क्षेत्रको पहिचान बढाउन निकै महत्व राखेको बताए । उनले भने “हामि निर्वाचित भएको कार्यकाल सकिन लागेको छ, हामि जनप्रतिनिधीहरु पदमा भएपनि नभएपनि बाणगंगाका सबै पर्यटकिय क्षेत्रको विकासमा सधै मन दिएर लाग्ने छौ ।”

यस्तै बाणगंगा नगरपालिकाका उप–प्रमुख चक्रपाणी अर्यालले यस राजापानी सामुदायिक बनको बन ब्यवस्थापन तथा पर्यटन सञ्चालनका सन्दर्भमा स्थानीय तथा बाह्य बिभिन्न निकायहरुसंग समन्वयमा आफुहरु लागेको बताए । त्यस्तै उनले लुम्बिनीसंग नजिकमा रहेको कपिलवस्तु जिल्ला र त्यसमा एउटा मुल जो बुद्धसंग सम्बन्धित रहेको बताए । यसलाई जिल्लाको एउटा महत्वपुर्ण पर्यटनको गन्तब्य बनाउन बिभिन्न निकायको साथ र सहयोग आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रममा डिभिजन वन कार्यालय प्रमुख विजयराज सुवेदि, सव डिभिजन वन कार्यालय प्रमुख पहलमान सेरबुजा लगाएतले आ–आफ्ना भनाई राखेका थिय । कार्यक्रममा समितिको बार्षिक र आर्थिक प्रतिवेदन अध्यक्ष अधिकारीले प्रस्तुत गरेका थिए । यस्तै सचिव सितादेवी पौडेलले सचिवको प्रतिवेदन पेश गर्दै अहिले सम्म वनले गरेका महत्वपुर्ण कामहरुको समिक्षात्मक तथा आगामि आर्थिक बर्षमा हुने कार्यक्रम सम्वन्धी जानकारी गराएकि हुन् ।

कार्यक्रममा वनका कोषाध्यक्ष कृष्ण प्रसाद पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । यस्तै वनका लेखा समिति संयोजक विष्णु प्रसाद अर्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । वनका उपाध्यक्ष नरवहादुर चौधरीको स्वागत रहेको कार्यक्रममा सचिव सितादेवी पौडेलको सञ्चालनमा समपन्न भएको हो । कार्यक्रममा वनका उपभोक्ता तथा विभिन्न संघ सस्थाका पदाधिकारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०७८ पुष ३, शनिबार १९:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा
  • प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट
  • जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती
  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र
  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग

पिपरा कोठी वनको अध्यक्षमा झलक बहादुर कार्कीको उम्मेद्वारी, भोलि शनिवार निर्वाचन हुंदै

कपिलवस्तुमा चक्रवात मोन्थाको असर: धानबालीमा ठूलो क्षति, किसानहरू पिडित

बैजलपुर सामुदायिक वनको १३ औं वार्षिक साधारण सभा सम्पन्न

स्वदेशमा उद्यम गर्दै भविष्य बनाइरहेका पौरखी युवा सुुदिप

३ दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी तिब्र

भर्खरै

  • वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

  • संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

  • प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

  • हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

  • जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech