ताजा अपडेट

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाल किसान ट्रयाक्टर समितिको १७ औँ बार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी दर्पण २०७८ पुष १०, शनिबार १८:३२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेपाल किसान ट्रयाक्टर समिति बाणगंगा ८ बाणगंगा कपिलवस्तुको १७ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको प्रांगणमा भएको बार्षिक साधारण सभामा संस्थाका महासचिव झबिन्द्र खनालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बिष्णु गिरीले आर्थिक प्रतिवेदन तथा संस्थाका बरिष्ठ उपाध्यक्ष एवम् दुर्घट्ना संयोजक बेचन यादवले दुर्घट्ना प्रतिवेदन तथा लेखा समिति संयोजक पदम रेग्मीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले ट्रयाक्टर धनीले ट्रयाक्टर किनेर मात्र नभई त्यसको नवीकरण उचित समयमा गर्नुपर्ने बताउनुभयो । ट्रयाक्टर धनी किसानलाई नगरपालिकाले पनि सहज रुपमा प्रक्रिया गरिदिने प्रयास गर्ने बताउँदै समितिले पनि आवश्यक पहल गरिदिन आवश्यक रहेको बताउनुभयो । साथै ३५ जना सदस्यबाट सुरु गरेको यस संस्थामा अहिले ७ सय भन्दा सदस्य संगठित हुनु संस्थाको गौरवको कुरा रहेको समेत बताउनुभयो ।

त्यस्तै कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष मधु अर्याल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, संस्थाका कानुनी सल्लाहकार ओम प्रकाश अर्याल, संस्थाका पुर्व अध्यक्ष कृष्ण प्रसाद पोख्रेल, निवर्तमान बरिष्ठ उपाध्यक्ष रुमान बहादुर जिसी, नेपाल ट्रयाक्टर महासंघका कोषाध्यक्ष शिवलाल गिरी लगायतले शुभकामना मन्तब्य राख्दै किसान, ट्रयाक्टर व्यवसायी र संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष शंकर पौडेलले २१ औँ शताब्दिमा सुहाँउदो कृषि पेशालाई आधुनिकिकरण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै हाम्रो देश भुपरिवेष्ठित भएको निजि श्रोत र साधन पर्याप्त नभएको बताउनुभयो । उहाँले सरकारले निजि श्रोत क्षेत्रलाई विशेष सहयोग पुग्ने खालका कार्यक्रम घोषणा गर्न आवश्यक रहेको औँल्याउनुभयो । पौडेलले ट्रयाक्टरको कर्जा चुक्ता हुना साथ बिक्रि गर्न चाहेमा तुरुन्त नामसारी गर्नुपर्ने तथा बिलबबुकलाई नविकरण गर्दा कृषि र गैर कृषि भनि गरिने भेदलाई अन्त्य गर्नुपर्ने, ट्रयाक्टरहरु निर्विबाद रुपमा ढुवानी गर्न पाउनुपर्ने, खरिद गर्दा लिईने ऋणको ब्याज न्युन हुनुपर्ने लगायतका विभिन्न मागहरु समितिले जोडदार रुपमा उठाउदै आएको बताउनुभयो ।

समितिका अध्यक्ष शंकर पौडेलको अध्यक्षता, उपाध्यक्ष अब्दुल सत्तार खाँको स्वागत मन्तब्य तथा महासचिव झबिन्द्र खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्य, समितिमा आवद्ध ट्रयाक्टर व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०७८ पुष १०, शनिबार १८:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि
  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
प्रतिक्रिया

यो पनि पढौँ

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

भर्खरै

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech