ताजा अपडेट

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाल दृष्टिविहिन उत्थान संघले चौथो अधिवेशनबाट नया नेतृत्व गठन

लुम्बिनी दर्पण २०७७ फाल्गुन २५, मंगलवार ११:४४
[sharethis-inline-buttons]

बुटवल फागुुन २५

नेपाल दृष्टिविहिन उत्थान संघको १७ औँ वार्षिक साधारण सभा एव्म चौथो महाधिवेशन हिजो सैनामैना १० सालझण्डीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता लम्बिनी प्रदेश सभा सदस्य भुमेश्वर ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष हुमनाथ अधिकारी र संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष शंकर रेग्मीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्मा , राष्ट्रिय अपांग महासंघका लुम्बिनी प्रदेशको कार्यक्रम अधिकृत गोमा पन्थी , राष्ट्रिय अपांग महासंघका संघीय सदस्य सन्तोष पन्त लगाएतले बोल्नुभएको थियो । अपांगतालाइ श्राप नमानी एउटा ठुलो अवसरको रुपमा लिनुपर्छ भन्ने कुरालाइ जोड दिदै संस्थाले अपांगता क्षेत्रमा मात्र नभइ अन्य क्षेत्रमा पनि धेरै उदाहरणीय काम गरेको भन्दै पशंसा गर्दै अपांगता क्षेत्रका समस्यष समाधान गर्न आफुहरु सधै तत्पर रहने प्रतिबद्धता समेत बक्ताहरुले मन्तव्यको क्रममा व्यक्त गर्नुभएको थियो । संस्थाको
संथाको चौथो अधिवेशनबाट सस्थाको ९ सदस्य नया कार्यसमिति गठन भएको छ ,जसमा अध्यक्ष हुमनाथ अधिकारी ,उपादध्यक्ष तारापति क्षेत्री ,महासचिव मुक्तीनाथ पाण्डे ,सचिव निर्मला पाण्डे ,कोषाध्यक्ष शंकर रेग्मी ,सदस्य रोजिता रेग्मी ,सुनिल क्षेत्री, कमला राना ,दामोदर बि सी रहनुभएको छ ।

स्वावलम्बी अपांग महिला सशक्तीकरण केन्द्र रुपन्देहीको दोस्रो साधारण सभा सम्पन्न
स्वावलम्बी अपांग मअिला सशक्तीबरण केन्द्र रुपन्देहीको दोस्रो साधारण सभा सैनामैना १० सालझण्डीमा सम्पन्न भएको छ । संथाकी अध्यक्ष रोजिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन सस्ंथाकी महासचिव सरोजा भण्डारीले पैतुत गर्नुभएको थियो भने संस्थाको आर्थिक प्रतिवेदन संस्थाकी सदस्य शुशिला पन्तले प्रस्तुत गनुभएको थियो र संस्थाकी सचिव समिता आचार्यको सञ्थालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ फाल्गुन २५, मंगलवार ११:४४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि
  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरु

वर्षौदेखिको माग पूरा हुने आशा

शीतलहरले सडक चिप्लो हुँदा दाउन्नेमा जाम

अत्याधिक चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै

कोपवा स्वास्थ्य चौकीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४ सय ९० जनाले लिए स्वास्थ्य परीक्षण सेवा

आज पनि तराईका अधिकांश अधिकाशं स्थानहरूमा हुस्सु तथा कुहिरो रहने ।।

नौमती पञ्चे बाजा तालिम, साँस्कृतिक कला संरक्षणमा जोड दिएकाछौ ः अध्यक्ष थापा

बाघले आक्रमण गर्दा कपिलवस्तुकी एक महिलाको मृत्यु

भर्खरै

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech