
बाँके, बैशाख ७
पछिल्ला केह िदिन यता कारोना संक्रमणका विरामी धेरै संख्यामा बढिरहेका छन । कोरोना संक्रमणबाट बाके पनि धेरै नै प्रभापित भएको छ । कोरोना संक्रमणका बिरामी तिव्र रुपमा बढ्न र संक्रमितको संख्या पनि बडरन थालेपटि थालेपछि लुम्बिनी प्रदेशको बाँकेमा यही बैशाख ९ गतेदेखि लकडाउन हुने भएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी, बाँकेले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो । बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै ५ सय बढी छन् ।