ताजा अपडेट

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

संयुक्त एम्बुलेन्स चालक संघ कपिलवस्तुको अध्यक्षमा घिमिरे, सेवामा सधै तत्पर रहने प्रतिवद्धता

लुम्बिनी दर्पण २०७८ पुष १७, शनिबार १९:४९
[sharethis-inline-buttons]
Image XYZ

हरि आचार्य, कपिलवस्तु
जीवन र मृत्यु जस्तो जीवनको संवेदनशिलमा विशेष भुमिका रहने संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा कपिलवस्तुको चौथो बार्षिक साधारण सभा अधिवेशन सम्पन्न भएको छ ।

बार्षिक साधारण सभामा संस्थाको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

त्यस्तै चौथो अधिवेशनले कमल घिमिरेको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा हरि कृष्ण लोध, उपाध्यक्षमा हरिराम ढवल, सचिवमा कृष्ण पोख्रेल, सहसचिवमा सहराजुद्धिन मुसलवान, कोषाध्यक्षमा अनुप कुमार ओझा र सह कोषाध्यक्षमा अस्रफ मलिक चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कमल अर्याल, मुक्तार अलि, प्रदिप मल्ल, विजय बहादुर चौधरी, नेत्रराम यादव, पवन कुमार यादव राजनारायण कुर्मी चयन भएका छन् ।

अध्यक्ष भएसंगै घिमिरेले बिरामीहरुको उपचारका लागि २४ सै घण्टा अनवरत रुपमा खटिने एम्बुलेन्स चालकका समस्या, चुनौती, समाजले हेर्ने दृष्टिकोण तथा अप्ठ्याराहरुको बारेमा स्पष्ट पारेका थिए । अध्यक्ष घिमिरेले अध्यक्षमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै संस्थालाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष घिमिरेले विगतका दिनमा कोरोनाले आक्रान्त फैलाएको समयमा स्वास्थ्य सुरक्षा सामग्रीहरु अभाव भएको बेलामा पनि विरामी लिएर अस्पताल जाँदाको पिडा पनि सुनाए । उनले कोरोनका लहर, विभिन्न महामारीको समय, सवारी दुर्घटना, प्राकृतिक विपद जस्ता जटिल परिस्थितीमा पनि एम्बुलेन्स चालकले जनताको सेवा गर्ने भएकाले सम्बन्धित निकायले यस तर्फ सोच्न आवश्यक रहेको बताए । उनले जस्तो सुकै परिस्थितीमा पनि बिरामीहरुको साथमा आफु रहने बताउदै सबैलाई समावेश गरि संस्थालाई समाजीक सेवामा अब्बल संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्षमा चयन भएसंगै संघका सम्पुर्ण सदस्यहरुले आशा लाग्दो अनि चालक हरुको भरोसाको केन्द्र रहेको भन्दै बधाई ज्ञापन गरेका थिए ।

पुर्व अध्यक्ष मधु बेल्बासेको अध्यक्षता, एडमन सिटी अस्पतालका प्रमुख प्रकाश रानाको प्रमुख आतिथ्यता, अर्थोसर्जन डा.प्रकृतिराज कडेलको विशिष्ठ आतिथ्यता, लुम्बिनी नर्सिङ होम प्रालिका अर्थोसर्जन राजकृष्ण श्रेष्ठ, एडमन सिटीका युरो सर्जन राजु लिम्बु, संघको रुपवन्देही शाखाका अध्यक्ष मन बहादुर गुरुङको आतिथ्यता, जिल्लाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिती रहेको कार्यक्रम पुर्व उपाध्यक्ष कमल घिमिरेको स्वागत तथा संघका केन्द्रिय महा सचिव मुक्ति काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ पुष १७, शनिबार १९:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली
  • कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
  • संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड
  • नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।
  • वन्डरनेष्टद्वारा बुटवलमा ‘पेन्ट योर मर्निङ’ कार्यक्रम सम्पन्न ।
प्रतिक्रिया

यो पनि पढौँ

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

प्रेस स्वतन्त्रता दिवसमा प्रेस चौतारी कपिलवस्तुद्धारा ६ जना संचारकर्मी सम्मानित

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उमेद्धवारी

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको ‘कफि वारिस्ता तालिम’ प्रभावकारी

भर्खरै

  • शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

  • दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

  • सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

  • हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

  • कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

  • गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

  • संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

  • नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

  • झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

  • अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech