ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोनाले सामाजिक क्षेत्रमा पारेको प्रभाव विषयक अन्तरक्रिया

लुम्बिनी दर्पण २०७८ पुष २२, बिहीबार १७:४६
[sharethis-inline-buttons]
Image XYZ

लुदअ, कपिलवस्तु
विश्व महामारकिो रुपमा कोरोना भाईरस (कोभिड–१९) ले सामाजिक क्षेत्रमा पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार एलायन्स कपिलवस्तुको आयोजनामा जीतपुरमा भएको अन्तरक्रियामा कोभिडले पारेका प्रभाव र सृजना गरेका अवसरको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा मानवाधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोम नारायण पौडेलले कोभिडले सामाजिक बिकास तथा निर्माणमा पारेका प्रभाव र अवसरका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । उपाध्यक्ष पौडेलले कोभिडले समस्या सङ्गै विभिन्न अवसर पनि सङ्गै ल्याएकोले अवसरलाइ चिनेर अगाडि बढ्नुपर्ने बताउनु भयो । कोभिडले शिक्षालाई प्राविधिमैत्री, युवालाइ स्वदेशमा नै उत्पादनको क्षेत्रमा परिचालन गर्नु पर्छ भन्ने भावनाको बिकास गराएको पौडेलले बताउनु भयो । यसका साथै देशको रुपान्तरणमा युवाहरूलाई परिचालन गर्न, देशमा अस्पतालको अवस्था राम्रो बनाउनुका साथै नेपालले विभिन्न जडिबुटी लाई अन्तरास्ट्रिय बजारमा बिस्तार गर्न सक्ने अवसर कोभिडले प्रदान गरेको उहाको भनाइ छ । महामारीको समयमा ३ तहका सरकार ले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै गैरसरकारी संस्थाको भुमिका प्रसंशानिय रहेको बताउनु भयो ।

कार्यक्रममा मानवअधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेले कोभिडले शिक्षा क्षेत्र र बिद्यार्थीमा पारेको प्रभाव बारे प्रस्तुतीकरण राख्नु भएको थियो । अध्यक्ष घिमिरेले कोभिडले देशको अर्थतन्त्र सङ्गै शिक्षा क्षेत्रमा पनि प्रभाव परेको बताउनु भयो । लामोसमयको लकडाउन र अझै पनि कोरोनाका विभिन्न भेरिएन्ट फैलनुले बिद्यार्थीमा आफ्नो भबिस्यलाई लिएर नैरास्यता पैदा भएको घिमिरेको भनाई छ । हरेक चुनौती तथा समस्या सङ्गै अवसर पनि सङ्गै आउने हुँदा कोरोनाले बिद्यार्थीमा केही सकारात्मक कुरा सिकाएको बताउनु भयो । कोरोनाको बेला धेरै अभिभावक आफ्नो छोराछोरी सङ्गै बस्ने मौका पाउनु भो यस्ले गर्दा बालबालिका ले नैतिक शिक्षा हासिल गर्न सके यति मात्र हैन उनिहरुमा सरसफाइ लगाएरत जीवन सिपको बिकास भयो यो सकारात्मक पक्ष हो उहाले भन्नुभयो ।

कार्यक्रममा मानवअधिकार एलाइन्सका जिल्ला उपाध्यक्ष गीत भुसाल, जिल्ला सदस्य कुलराज पौडेलले बोल्दै अन्तरक्रिया प्रभावकरी रहेको बताउनु भयो । एलाइन्सका जिल्ला सचीव थानेश्वर अधिकारीको सन्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, मानवअधिकारकर्मी पत्रकार लगाएतको सहभागिता रहेको थियो ।


प्रकाशित : २०७८ पुष २२, बिहीबार १७:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

प्रेस स्वतन्त्रता दिवसमा प्रेस चौतारी कपिलवस्तुद्धारा ६ जना संचारकर्मी सम्मानित

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech