
लुदस, जितपुर
नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारीको अध्यक्षमा जानु पाण्डे चयन भएका छन् । प्रेस चौतारीको ७ औ जिल्ला अधिवेशनबाट पाण्डे अध्यक्षमा चयन भएका हुन् ।
जसको उपाध्यक्षमा बाबुराम रायमाझी , उपाध्यक्ष महिला गिता पौडेल, सचिव संजिब गहतराज, सहसचिव खुला कुलराज भुषाल, सहसचिव समावेशी बासुदेव बर्मा, कोषाध्यक्ष गिता अर्याल ,सदस्य हरू अजय मिश्र, पशुपती गिरी रामबहादुर गन्दर्भ, सरिता थारू, शेिरफ केसी, धनिराम कोरी, प्रभुनाथ गुप्ता, सोनकुमारी गुप्ता, रामु पौडेल, रामअवतार चौधरी, संिगता भुषाल, घनश्याम भर, प्रताप ज्ञवाली, सुर्य चुदाली रहेको जनाईएको छ ।