लुदस, जितपुर
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको टोली कपिलवस्तु आईपुगेको छ । पत्रकार महासंघ केन्द्रिय समितिको चौथो वैठक भोली बस्ने तय भएको छ । यसक्रममा जिल्लामा गौतमबुद्धले २९ वर्ष विताएको तिलौराकोट दरवार क्षेत्र , जगदिशपुर ताल लगाएतका क्षेत्रको अवलोकन तथा जिल्लाका प्रचार प्रसारमा महत्वपुणर् योगदान हुने पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले बताए ।


















