ताजा अपडेट

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाल राष्ट्रिय शिक्षक संगठन बाणगंगाद्धारा विद्यालयलाई स्वास्थ्य सामग्री वितरण

लुम्बिनी दर्पण २०७८ माघ १४, शुक्रबार १९:५३
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, माघ १४ ।
कोरोना महामारीका कारण दुई साता देखि बन्द भएका विद्यालयलाई लक्षित गरी आज स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर समिति कपिलवस्तुको आयोजना र नेको इन्सुरेन्सको सहयोगमा सामुदायिक विद्यालयहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

स्वास्थ्य सामग्री प्रदेश सभा सदस्य विष्णु पन्थीले एक कार्यक्रमका बीच सामुदायिक विद्यालयका प्रद्यानाध्यापकलाई हस्तान्तरण गर्नुभएको छ । सांसद पन्थीको पहलमा आफनो निर्वाचन क्षेत्र अन्तरगत रहेका सामुदायिक विद्यालयलाई नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगरसमितिको समन्वयमा ५० भन्दा बढि विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी पन्थीले विद्यालयको पठनपाठनमा सहजता ल्याउन र शिक्षण सिकाईलाई निरन्तरता दिन विद्यालयहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको बताउनुभयो । नेकपा एमाले लेखा आयोगका उपाध्यक्ष समेत रहनुभएका पन्थीले नेको इन्सुरेन्स र शिक्षक संगठनलाई धन्यवाद दिदै सामाजिक उत्तर दायित्व अन्तरगत सवै निकायले कोरोनाको अप्ठ्यारो परिस्थिती सहयोग गरी राम्रो सन्देश दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेको इन्सोरेन्सका सहायक महाप्रवन्धक रमेश थापाले आफनो इन्सोरेन्स कम्पनीले यस क्षेत्रका नागरिकलाई राम्रो सेवा दिइरहेको बताउदै सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयमा सहयोग गरेको बताउनुभयो । सहायक महाप्रबन्धक थापाले नेको इन्सुरेन्स कम्पनीले आगामी दिनमा कपिलवस्तुको लागि एम्वुलेन्स उपलब्ध गराउने र त्यसका लागि प्रदेश सांसद विष्णु पन्थीले आवश्यक समन्वय गर्नुभएको समेत बताउनुभयो ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश कमिटि उपाध्यक्ष जगन्नाथ मरासिनी, शिक्षा अधिकृत खिम बहादुर जिसी लगाएतले पूर्ण खोप सहित स्वास्थ्य मापदण्ड अपनाई अव चाडै नै विद्यालय संचालन हुने बताउनु भयो ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर समितिका अध्यक्ष धनु गाहा मगरको अध्यक्षता, उपाध्यक्ष बलराम पाण्डेको स्वागत तथा सहसचिव सरस्वती गौतमको संचालनमा सम्पन्न कार्यक्रममा शिक्षक संगठनका जिल्ला अध्यक्ष टिकाराम पौडेल, पूर्व अध्यक्ष रमेश पन्थी लगाएतको सहभागतिा रहेको थियो । ५० भन्दा बढि विद्यालयलाई दिइएको स्वास्थ्य सामग्रीमा सेनिटाइजर, माक्स, साबुन र हर्पिक रहेको थियो ।

 


प्रकाशित : २०७८ माघ १४, शुक्रबार १९:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि
  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
प्रतिक्रिया

यो पनि पढौँ

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

भर्खरै

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech