ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुको बाणगंगा र बुद्धभूमिमा सिलाई कटाई सिप तालिमको उद्घाटन

लुम्बिनी दर्पण २०७८ माघ १९, बुधबार १४:५७

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुका दुई पालिकामा भगत सर्वजित सीप विकास कार्यक्रम अन्तर्गत सिलाई कटाई सिप तालिमको उद्घाटन गरिएको छ । स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा जिल्लाका बाणगंगा र बुद्धभूमि नगरपालिकामा उक्त ३ महिने तालिमको उद्घाटन गरिएको हो । बाणगंगाको चार नम्बर जितपुरमा र बुद्धभूमिको गोरुसिंगेमा सञ्चालन हुने उक्त तालिममा १०/१० जना दलित समुदायका प्रशिक्षार्थी सहभागी छन् ।


घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठले महिला पुरुषहरु भन्दा कमजोर हुन्छन् भन्ने मान्यतालाई तोड्नका लागि आफै जागरुक हुनुपर्ने बताउनुभयो । दुवै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएकी श्रेष्ठले सीप सानो ठुलो नहुने भन्दै ईच्छा, मेहनतले भर पार्ने बताउनुभयो । उहाँले तालिम लिनका लागि मात्र नभई आगामि दिनमा तालिममा सिकेका सीपबाट उद्यमी बनी रोजगार दिन सक्ने समेत आवश्यक रहेकोमा जोड दिनुभयो ।


घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख कालिदास बस्यालले यो २१ औँ शताब्दीमा सीप भन्दा ठुलो केही नभएको बताउनुभयो । दुवै कार्यक्रमका अध्यक्ष समेत रहनुभएका बस्यालले विगतमा दिनका पनि अन्य संघ संस्थाले दिएका तालिम भन्दा घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले प्रदान गरेका तालिम प्रभावकारी रहेको बताउनुभयो । उहाँले ३ महिनाको अवधिमा जति सक्दो प्रशिक्षकबाट ज्ञान प्राप्त गर्न सम्पुर्ण सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले दुवै उद्घाटन कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै तालिमको पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

बाणगंगामा सचालित तालिमको प्रमुख प्रशिक्षकको रुपमा पुर्ण चन्द्र परियार बुद्धभूमिमा सञ्चालित तालिमको प्रमुख प्रशिक्षकको रुपमा नारायण परियार रहनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै दलित संजालका अध्यक्ष टिकाराम सुनारले भगत सर्वजितको बारेमा सहभागीहरुलाई स्पष्ट पार्दै सबै जनाले उत्साहका साथ सीप सिक्न सफल भए उहाँको उच्च सम्मान हुने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि सुनारले आफु दलित समुदायको पुनरुत्थान अभियानमा लागेको बताउदै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख कालिदास बस्यालको अध्यक्षता, घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता, महिला उद्यम विकास अध्यक्ष लक्ष्मी सारुको बिशिष्ट आतिथ्ता, कार्यालयका लेखा अधिकृत गोबिन्द तेली, उद्यमशील विकास सहजकर्ता बिनय सैनी, कलाकार दिनेश रञ्जन लगायतको आतिथ्यता, घरेलु तथा साना उद्योग कार्यालयका सुचना अधिकृत बिष्ण्ुा प्रसाद पोख्रेलको स्वागत तथा पुर्ण चन्द्र परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा सहभागी हुन पाउँदा सहभागीहरुले खुसी तथा धन्यवाद व्यक्त गर्दै सक्रियताका साथ सीप सिक्ने बताएका थिए ।


प्रकाशित : २०७८ माघ १९, बुधबार १४:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech