ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राष्ट्रिय युवा संघ र अनेरास्ववियुद्धारा पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध प्रदर्शन तथा पुत्ला दहन

लुम्बिनी दर्पण २०७८ माघ २३, आईतवार ०७:०६
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तुमा पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध बिरोध प्रदर्शन गरिएको छ । सरकारले बृद्धि गरेको पेट्रोलियम पदार्थको मृल्य तत्काल फिर्ताको माग गर्दै शनिबार अनेरास्ववियु बुद्वभुमि नगर कमिटी र राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीका आयोजनमा संयुक्त रुपमा बुद्वभुमिको गोरूसिगे चोकमा विरोध प्रदर्शन गरिएको हो । अनेरास्ववियु बुद्वभुमि नगर कमिटीका अध्यक्ष पारस मरासिनी र राष्ट्रिय युवा संघ नेपाल बुद्वभुमी नगर कमिटीका अध्यक्ष सन्तोष पोख्रेलको नेतृत्वमा गरिएको थियो ।

अनेरास्ववियुका विद्यार्थीहरू र युवासंघ बुद्वभुमीका युवाहरूले विरोध प्रदर्शनीमा परमादेशी सरकार मुर्दावाद, भारतीय बिस्तारवाद मुर्दावाद, प्रतिक्रियावादी शक्ति मुर्दावाद, सरकार किन चुप ?२४ लाख कोरोना खोप कहाँ छ ? पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता गर, स्थानीय तह निर्वाचनको मिति घोषणा गर लगायतका नाराबाजी गरेका थिए ।

त्यसैगरी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा एमाले निकट संगठनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन समेत गरेको छ । राष्ट्रिय युवा संघ नगर कमिटी र अनेरास्ववियु नगर कमिटीले प्रधानमन्त्रीको पुतला दहन गरेका हुन् ।

उनीहरूले ’मूल्यवृद्धि फिर्ता ले, परामादेश सरकार राजीनामा दे’ लगाएतका नारा लगायतका थिए । पुतला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सरकारले बृद्धि गरेको पेट्रोलियम पदार्थको मुल्य तत्काल नघटाए चरणबद्ध रुपमा आन्दोलन गर्ने अनेरास्ववियुका कपिलवस्तु जिल्ला सह–संयोजक अन्जित खनालले बताए ।

महामारीको बेलामा सरकारले दैनिक उपभोग्य खाद्य पदार्थहरुमा भइरहेको निरन्तर मृत्यवृद्धि नियन्त्रण गर्नमा कुनै तदारुकता नदेखाएको खनालले बताए । महामारीको समयमा पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गरेर जनतालाई दुख दिने काम गरेको उनको भनाइ छ । अनेरास्ववियुका पुर्व अध्यक्ष विकास आचार्यले सरकारले कोरोना महामारीको बीच मल्यबृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउँदै सांकेतिक रुपमा विरोध प्रदर्शन गरेको बताए । उक्त कार्यक्रममा अनेरास्ववियुका पूर्व जिल्ला कमिटी अध्यक्ष विकास आचार्य, अनेरास्ववियु केन्द्रीय सदस्य इन्दिरा पौडेल, अनेरास्ववियु जिल्ला संयोजक दयाराम पौडेल, अनेरास्ववियु जिल्ला सह–संयोजक अन्जित खनाल, अनेरास्ववियु जिल्ला सचिवालय सदस्य सन्दिप आचार्य लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी राष्ट्रिय युवा संघका सन्तोष पोख्रेल लगायतका युवाहरूले विभिन्न नारा लगाउदै मूल्यबृद्धिको बिरुद्धमा चर्को नाराबाजी गरेका थिए ।


प्रकाशित : २०७८ माघ २३, आईतवार ०७:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech