ताजा अपडेट

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा २ मा मकैको पोस्करबाट हस्तकलाका सामग्री बनाउने १ महिने तालिम सुरु

Lumbini Darpan 2 २०७९ माघ १६, सोमबार २०:१३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
सीपमुलक तालिमहरु निरन्तर प्रदान गर्दै आईरहेको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा फेरी अर्को महत्वपुर्ण सीप विकास तालिम प्रदान गरिने भएको छ । बाणगंगा नगरपालिकाको आर्थिक सहयोग, वडा कार्यालयको सहजीकरण तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि.को आयोजनामा उक्त मकैको खोस्टा (पोस्कर) बाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने ३० दिने सिपमुलक तालिमको उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सीप विकास तालिमले समाजमा हुने अनेक हिंसाको न्युनिकरण गर्ने बताउनुभयो । अर्यालले नगरपालिकाले सीप विकासका लागि धेरै बजेट खर्च गरिसकेकाले तालिमका लागि मात्र तालिम ललिन आग्रह गर्दै सिकेको सीपलाई लागु गरि उद्यमी वा स्वरोजगार बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुमा सीप विकास भयो भने महिला हिंसा समेत न्युनिकरण हुने भन्दै यो सीप घरमै बसेर पनि गर्न सकिने बताउनुभयो ।

नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले तालिमबाट सीकेको सीपले परिवारको आर्थिक स्तरमा सहयोग पुग्ने भएकाले सक्रियता पुर्वक तालिम लिन महिलाहरुलाई आग्रह गर्नुभयो । उहाँलेसीप विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम तथा बजेट ल्याएको समेत बताउनुभयो ।

त्यस्तै वडाध्यक्ष बिष्णु पौडेलले यो तालिमको लागि वडा नं. २ लाई छनौट गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भएकाले सीप विकास तालिमको पनि महत्वपुर्ण भुमिका रहने बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका पौडेलले वडाले विभिन्न तालिम प्रदान गरिरहेको र यो तालिम पनि प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो । १ महिना सम्म यो तालिमको आफु लगायत जनप्रतिनिधिले पनि निरन्तर अनुगमन गर्ने भएकाले सक्रियता पुर्वक तालिम लिन आग्रह गर्नुभयो ।
१ महिने तालिमको प्रशिक्षकको रुपमा कमला ढकाल रहनुभएको छ ।

बाणगंगा नगरपालिका महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्त, ओम राजश्री मल्टी एग्रो प्रा.लि.का अध्यक्ष युवराज गैरे, कार्यपालिका सदस्य शान्ता पाण्डे, वडा सदस्य झिमलाल सापकोटा, प्रेम बहादुर रौतार लगायतको आतिथ्यता रहेको कार्यक्रम उद्यमी सीता पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ माघ १६, सोमबार २०:१३

Lumbini Darpan 2

लेखकबाट थप

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech