एसियन थाई फुडको नयाँ  उत्पादन बजार ईटालियन पास्था  नुडल्स

[sharethis-inline-buttons]
 नेपालमा   एसियन थाई फुडको  नयाँ उत्पादन  इटालियन पास्था नेपाली बजारमा ल्याएको छ । नेपाली बजार नया नया स्वाद को चाउचाउ ल्याउने कम्पनी को रुपमा  विशेष युवा पुस्तालाई लक्षित गरी  गुलियो , पिरो  मिठो स्वादमा  इटालीमा उत्पादन भएको  पास्था  नुडल्स नेपाली बजारमा  ल्याएको छ ।  एसियन थाई फुडका लुम्बिनी प्रदेश प्रमुख दीपक  बाँस्कोटाले   इटालियन  पास्था  नुडल्स स्वादमा  उत्पादन गरिएको बताए । उनले स्पास्थाको स्वादमा नुडल्स खान खोज्नेहरूको लागि   निकै रुचाइने अपेक्षा गरिएको बताए । एसियन थाई फुडले  रमपम , प्रीति , टु पी एम  जस्ता चाउचाउ बजारमा ल्याएको नुडल्सको क्षेत्र आफ्नो बेग्लै परिचाहन बनाएको छ । नेपाल पहिलो कोरियन प्रोडक्ट 2pm अकबरे पिरो  नुडल्सको  पनि नेपाली उपभोत्ताहरु  निकै रुचाएपछि पास्था  नुडल्सको ल्याएको जनाएको छ
नेपाली बजारमा  नयाँ स्वादमा  उत्पादन भित्राउन  माहिर   एसियन थाई फुडप्रा ,लि का डाइरेक्टर महेश  जाजुले यसअघि ई मली बम , बिस्कुट ,  जस्ता  विभिन्न  ग्राहकले रुचाएका विदेशी स्वादमा उत्पादनमा बजार ल्याउन  सफल भएका छन् । जा जुको यो पछिल्लो पास्था नुडल्स हो


प्रकाशित : २०७९ चैत्र २७, सोमबार १६:३८