
नेपालमा एसियन थाई फुडको नयाँ उत्पादन इटालियन पास्था नेपाली बजारमा ल्याएको छ । नेपाली बजार नया नया स्वाद को चाउचाउ ल्याउने कम्पनी को रुपमा विशेष युवा पुस्तालाई लक्षित गरी गुलियो , पिरो मिठो स्वादमा इटालीमा उत्पादन भएको पास्था नुडल्स नेपाली बजारमा ल्याएको छ । एसियन थाई फुडका लुम्बिनी प्रदेश प्रमुख दीपक बाँस्कोटाले इटालियन पास्था नुडल्स स्वादमा उत्पादन गरिएको बताए । उनले स्पास्थाको स्वादमा नुडल्स खान खोज्नेहरूको लागि निकै रुचाइने अपेक्षा गरिएको बताए । एसियन थाई फुडले रमपम , प्रीति , टु पी एम जस्ता चाउचाउ बजारमा ल्याएको नुडल्सको क्षेत्र आफ्नो बेग्लै परिचाहन बनाएको छ । नेपाल पहिलो कोरियन प्रोडक्ट 2pm अकबरे पिरो नुडल्सको पनि नेपाली उपभोत्ताहरु निकै रुचाएपछि पास्था नुडल्सको ल्याएको जनाएको छ
नेपाली बजारमा नयाँ स्वादमा उत्पादन भित्राउन माहिर एसियन थाई फुडप्रा ,लि का डाइरेक्टर महेश जाजुले यसअघि ई मली बम , बिस्कुट , जस्ता विभिन्न ग्राहकले रुचाएका विदेशी स्वादमा उत्पादनमा बजार ल्याउन सफल भएका छन् । जा जुको यो पछिल्लो पास्था नुडल्स हो
प्रकाशित : २०७९ चैत्र २७, सोमबार १६:३८