बुटवल ,वैशाख ।
लायन्स क्लब अफ बुटवल सेन्ट्रलको दसौं अधिवेशनबाट बल बहादुर गोदार ९बाल्दर० को नेतृत्वमा वर्ष २०२३ । २४ को लागि नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्ष उत्तम अर्याल , सचिवमा उमेश चन्द्र शर्मा, कोषाध्यक्ष कृष्ण प्रसाद घिमिरे ,रहेका छन् । कार्यक्रममा चार्टर प्रेसिडेन्ट तिलक सुन्दर कार्की विशिष्ट अध्यक्ष पूर्व अध्यक्ष विष्णु कुवर , कृष्ण प्रसाद पौडेयल निर्वमान अध्यक्ष रोहित राज भुसाल लगायत बोल्दै सेन्ट्र्लले अझै थप सामाजिक गतिविधि गर्नु पर्नेमा जोड दिएका थिए ।लायन्स क्लब अफ बुटवल सेन्ट्रलले यस क्षेत्रमा बृक्षा रोपण , विपन्नलाई खाध्यान वितरण देखी विभिन्न क्षेत्रमा समाज सेवाको काम गर्दे आएको छ ।

लायन्स क्लब अफ बुटवल सेन्ट्रल को अध्यक्षमा बाल्दर
लुम्बिनी दर्पण
२०८० बैशाख ५, मंगलवार १८:१६
[sharethis-inline-buttons]
प्रकाशित : २०८० बैशाख ५, मंगलवार १८:१६










- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरूको माग
- तुलसीपुर उपमहानगरकी सिकारु अधिकृतले चलाएको गाडीको ठक्करबाट बालिकासहित २ जना घाइते
- दाङका युवा वैज्ञानिक मार्शल बलात्कार मुद्दामा दोषी ठहर, ७ वर्ष जेल र ३ लाख जरिवानाको सजाय
- बुटवल – नारायणगढ सडकको दाउन्ने खण्डको काम पुरा गर्न अझै १५ दिन रातको समयमा बन्द गरिने
- खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल बाणगंगाद्धारा कर शिक्षा सम्बन्धी अन्तरक्रिया
- करिब १८ अर्ब अवैध कारोबार गर्ने २१ जना पक्राउ
- माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
- नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ
- आन्दोलनमा पुगेका एकीकृत समाजवादीका नेताहरूलाई शिक्षकले भने- यहाँ आउन पर्दैन
- कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन


लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
Team
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
सामाजिक संजालमा हामी
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech