ताजा अपडेट

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

`आफैलाई धिक्कार्न मन लाग्छ ´

लुम्बिनी दर्पण २०८० बैशाख ३०, शनिबार १९:२९
[sharethis-inline-buttons]

जननीकै दशधारा नचिन्नेहरूले
राष्ट्रहितमा वकालत गरेको देख्दा ,
जननी, सहोदर, स्वभार्या र सन्ततिका विरुद्धमा
सर्वदा तल्लीन खरिजुकाहरू नै
समग्र समाज र  देशहित बारे बनावटि वकालत गरेको देख्दा,
अलि पर कतै एकान्त कुनाबाट
कोल्टे परेर नेपालमाताले
एउटा आँखा मात्र झिम्क्याएर
गिज्याए जस्तो लाग्छ।
छि:!छि: !!छि:!!!
लाजपचेका घिनलाग्दा जुकाहरू !
तिमीहरूले आफैलाई जानाजानी हामीलाई झुक्याएर

 हाम्रै  सामु आफ्नो कपोकल्पित नैतिक परिचय दिँदा ,

“म आफै जीवित छु कि सपना हो ? ´´भनि आफ्नै छाला चिमोट्न मन लाग्छ।कम्तिमा यी दुष्टका समकालमा नजन्मिएको भए त ?

यो ब्यङ्ग्य दृष्याङ्क देख्नै पर्दैनथ्यो भनि

कहिलेकाहीँ त –

प्रकृति र जननीलाई गाली गर्न मन लाग्छ।
जननी, सहोदर, भार्या र सन्तति नचिन्ने म्लेच्छ्हरूका आदर्शका भाषणरूपी दन्त्यकथा सुन्दा,
समाज र देशको अभिनेयात्मक चिन्तनको बल्छी दर्शाई
नाटकीय अभिनय गरेको देख्दा-
सपनामै छु या बिपना ? भनी आफ्नै कानको छाला पो मुसार्न पुग्छु ।
अनि थाहा पाउँछु – म त होसमै रहेछु ; अनि बिपना मै छु  ।
तर दृष्य मात्र सपना रहेछ ।
आफैलाई थुम्थुम्याउँछु र भन्छु -“चुप लाग् गधा!´´
यो कालमा जन्मिनु त “केवल तेरो गल्ती थियो´´ भन्छु।

र अन्त्यमा आफैलाई धिक्कार्छु ।

                                                                                                                                                                                               कृष्णप्रसाद पौड्याल,

९८५७०४०६९७

बुटवल ।


प्रकाशित : २०८० बैशाख ३०, शनिबार १९:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

जीवनका निर्णय

रामबहादुर ओली नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण, लुम्बिनी प्रदेश कार्यालयको उद्घाटन

मन सफा छ, व्यवहार सरल छ

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

भर्खरै

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech