ताजा अपडेट

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

३४ औं स्थापना दिवस : राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले सामाजिक कार्य गरि मनायो

Lumbini Darpan 2 २०८० जेष्ठ १, सोमबार १९:४८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुले संगठनको ३४ औं स्थापना दिवसको अवसरमा रचनात्मक र सृजनात्मक सामाजिक कार्य गरेको छ । संगठनको बैठकको निर्णय अनुसार ३४ औं स्थापन दिवस रचनात्मक र सृजनशील कार्य गरेको हो ।

स्थापना दिवसको अवसरमा यात्रुहरुलाई सहज यात्राका लागि महेन्द्र राजमार्ग अन्तर्गत कोठिखोलमा आपत्कालिन नम्बरहरु राखि सुचनामुलक होर्डिङबोर्ड राखी कार्यक्रमको सुरुवात गरिएको थियो भने अन्य सबै स्थानमा स्थापना गरिने जिल्ला कमिटीले जनाएको छ । त्यस्तै सार्वजनिक स्थल पिपरा अस्पताल, ईलाका प्रहरी कार्यालय पिपरामा चार्जिङ बोर्ड जडान कार्य गरि उदाहरणिय कार्य गरेको छ ।

राजमार्गमा एम्बुलेन्स, अस्पताल, ग्यारेज, होटल, पेट्रोल पम्प लगायतको अत्यावश्यक सम्पर्क नम्बर राखिएको र विभिन्न सार्वजनिक स्थलमा सेवाग्राहीलाई मध्यनजर गरि मोवाईल चार्जीङ्ग बोर्ड जडान गरिएको जिल्ला कमिटी अध्यक्ष कमल क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष डम्मर शर्माले स्थापना दिवसको अवसरमा निकै उत्कृष्ट कार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय युवा संघ नेपाल पार्टीको निकै बलियो खम्बा भएकाले पार्टीसंग समन्वय गरि युवाहरुलाई उत्पादनशिल कार्यमा जोड्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उहाँले वर्तमान अवस्थामा युवाहरुलाई उत्पादनको क्षेत्रमा जोडि रोजगारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै पार्टी जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य धनु अधिकारीले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि जिल्ला कमिटीले उदाहरणिय कार्य गर्ने बताउनुभयो ।

अनेरास्ववियु स्थायी कमिटी सदस्य लेखनाथ खनालले रचनात्मक र सामाजिक कार्य गरि स्थापना दिवस मनाएकोमा शुभकामना व्यक्त गर्दै पार्टीका सबै जनवर्गीय संगठनले उदाहरणिय काम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीले स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै संगठनको ३४ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय युवाहरुले अवसरको मात्र खाँचो गर्ने प्रवृति बढिरहेकोले पार्टीको काममा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

पार्टी जिल्ला कमिटी सदस्य समेत रहनुभएका क्षेत्रीले पार्टीलाई मजबुत र बलियो बनाई समाजमा अनुकरणिय कार्य गर्नका लागि आफ्नो नेतृत्वमा रहेको जिल्ला कमिटी सदैव तयार रहेको दावि गर्नुभयो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीको अध्यक्षता, पार्टीका जिल्ला कमिटी सदस्य तथा जिल्ला युवा ईन्चार्ज कृष्ण सापकोटा, पार्टी जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यहरु विजय कुंवर, राम नयन यादव (श्याम), राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य बिनोद भट्राई, अस्मिता चुंदाली क्षेत्री, जिल्ला कमिटी सचिवालय सदस्य एवम् क्षेत्र नंं. १ (१) संयोजक दिपक जि.सी., अनेमसंघ कपिलवस्तुका जिल्ला सचिवालय सदस्य भगवता अधिकारी, अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटी अध्यक्ष तथा स्ववियु सचिव पशुपति गिरी लगायत राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियुका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम अनेरास्ववियु जिल्ला अध्यक्ष अन्जित खनालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८० जेष्ठ १, सोमबार १९:४८

Lumbini Darpan 2

लेखकबाट थप

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech