ताजा अपडेट

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मायादेवी  साक्षर पालिका घोषणा

लुम्बिनी दर्पण २०८० असार १८, सोमबार ०९:३०
[sharethis-inline-buttons]

नुरमोहम्म्द मुसलमान

मायादेवी गाँउपालिका अध्यक्ष वलिउद्दीन मुसलमानको अध्यक्षतामा आज साक्षर घोषणा कार्यक्रम पालिकाको सभा हलमा सम्पन्न भएको छ ।
२०७८को जनगणनामा मायादेवी गाँउपालिकाको जम्मा जनसंख्या ५५ हजार ९ सय ७२ मध्ये पुरुष ४८.५५ प्रतिशत महिला ५१.५ प्रतिशत जनसंख्या रहेको छ । साक्षर घोषणाका लागी १५ देखि ६० उमेर समुहका जम्मा जनसंख्या मध्ये ९५प्रतिशत साक्षर हुनु पर्ने प्रावधान अनुसार ०७८को जनगणनामा १५-६० को जम्मा जनसंख्या ३०७८३ रहेको पुरुष १४३०५ तथा महिला १६४७८ छन १५-६० उमेरको कुल जम्मा जनसंख्या पुरुष र महिला गरी जम्मा २९२४४ भन्दा बढी जनसंख्या साक्षर भएको र १५-६० उमेर समुहको कुल जनसंख्याको ९५ प्रतिशत भन्दा बढी साक्षर भएकोले पालिका घोषणा कार्यक्रम गरेकोको छ ।
साथै बाकी निराक्षर जनसंख्यालाई अगामी दिनमा निरन्तर सिकाई तथा वैकल्पिक सिकाईको माध्यमले साक्षर बनाउने विद्यालय उमेरका बालबालिकाहरुलाई शतप्रतिशत विद्यालय भर्ना गरी औपचारिक माध्यमबाट शिक्षा प्रदान गर्नै विद्यालय बाहिर तथा शिक्षा लिनबाट वन्चित १५ वर्षमाथीका व्यतिmहरुलाई सामुदायिक सिकाई केन्द्रको माध्यमबाट शिक्षा दिने समेत पालिकाको निती रहेको छ । मायादेवी गाँउपालिका अध्यक्ष वलिउद्दीन मुसलमानले बताउनुभएको थियो ।
प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले कुनै पनि कार्यक्रम तथा विकास तिनै तहको सरकार एकजुट भए मात्रै समाजको विकास हुने बताउदै जसरी अहिले पालिका साक्षर घोषणा कार्यक्रम गैरसरकारी संघसंस्था जनप्रतिनिधी युवा क्लब शिक्षक कर्मचारी विद्यार्थीसमाजसवी शिक्षाप्रेमी अभिभावक लगातको सहयोगले पालिकामा एतिहासिक काम हुदै छ तसर्थ म सदनमा बारम्बार उठाउने विषय मदरसा विद्यालयमा गुणस्तरीय शिक्षा लगायत अवाज अझै पनि बलन्द गर्ने बताउनु भयो।
विशिष्ठ अतिथि पुर्व मन्त्री दान वहादुर चौधरीले साक्षर पालिका घोषणा हँुदा गौरवको कुरा हो हामी खुशी छौ तथा खुल्ला दिशामुक्त क्षेत्र जस्तो नहोस सबैलाई अवगत गरायनु भयो लुम्बिनी प्रदेश सभा सदस्य मधुसरण चौधरीले साक्षर घोषणा कार्यक्रममा बोल्दै भन्नुभयो विद्यालयमा गुणस्तरीय शिक्षा विद्यालयमा शिक्षकको व्यवस्थापन विद्यालयमाभौतिक पुर्वधार लगायत सम्पुणर्काममा ढिलासुस्ती अनियमितताको देखरेख पालिका विद्यालय समाजले गर्ने बताउनु भयो जिल्ला समन्वय समिती कपिलवस्तु प्रमुख बाबुराम अचार्य पालिका उपाध्यक्ष सरस्वती यादव शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरे अतिथीहरुमा मायदेवी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादव शिक्षा विकास तथा समन्वय इकाइ शाखा अधिकृत चोपलाल बेल्बासे इलाका प्रहरी कार्यालय पकडी प्रतिनिधी १ नं. वडाका वडा अध्यक्ष मुहम्मद ईसहाक मुसलमान लगायत सबै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरु वडा समितीहरु पुर्व वडा अध्यक्षहरु विद्यालयका प्रधानाध्यापकहरु संघसंस्था प्रतिनिधी अभिभावक शिक्षा प्रमी समाजसेवी सि एल सी प्रतिनिधि लगायतको उपस्थितीमा मायादेवी गाँउपालिका शिक्षा अधिकृत माधव प्रसाद घिमिरेले कार्यक्रम गर्नु भएको थियो


प्रकाशित : २०८० असार १८, सोमबार ०९:३०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु
  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
प्रतिक्रिया

यो पनि पढौँ

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

भर्खरै

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech