बुटवलको स्कलर्स होम स्कुलका शिक्षकलाई तालिम

[sharethis-inline-buttons]

बुटवलको स्कलर्स होम स्कुलका शिक्षकलाई तालिम
बुटवल , साउन ७ , बुटवल मिलन चोकमा रहेको स्कलर्स होम स्कुलका शिक्षकहरूलाई शिक्षण सिकाइ र प्रगतिशील गुणस्तरीय शिक्षा सम्बन्धी तालिम आइतबार सम्पन्न गएिको छ ।


गुणस्तरीय शिक्षा र इस्माट्र विद्यार्थी भन्ने उद्देश्य सहित विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरूलाई प्रोग्रेसिभ स्कुलका अभियन्ता तथा प्रशिक्षक प्रदीप भुसाल, शिक्षा भुसालले लेसेन प्लान,विद्यार्थीको सर्बाङिङ्ग विकास र सृजनशील सिकाइ सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।


विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले तालिममा विद्यालयले विद्यार्थीलाई रचनात्मक र स्मार्ट बनाउन पहिला सिक्षक रचनात्मक बन्नु पर्ने भएकोले पेसालाई अझ राम्रो बनाउने यस्तो कार्यक्रम गरिएको बताए।यो शैक्षिकशत्र मा शिक्षक लाई विभिन्न तालिमसँगै अभिभावक र बिद्यार्थीहरु प्रदान गरिने छ


प्रकाशित : २०८० श्रावण ७, आईतवार २१:२९