ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लक्ष्मणघाट संस्थाको आयोजनामा जिल्ला स्तरीय भजन प्रतियोगिता हुने

लुम्बिनी दर्पण २०८० आश्विन २५, बिहीबार १६:४१

लुदस,जितपुर । लक्ष्मणघाट सामाजिक विकास केन्द्रको आयोजनामा यही कार्तिक १ गते लक्ष्मणघाट बोलबमधाममा जिल्ला स्तरीय खुल्ला भजन प्रतियोगिताको आयोजना हुने भएको छ । नवदुर्गाको अवसर पारेर सो प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

सो कार्यक्रमलाई सफल पार्न संस्थाका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षतामा १५ सदस्सिय मुल आयोजक समिति गठन गरिएको छ भने बिभिन्न बिषयगत समिति समेत गठन गरिएको उपाध्यक्ष तथा कार्यक्रम संयोजक अन्जित खनालले बताए । भजन चुड्काको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो प्रतियोगितामा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष नारायण लेकाली,सचिव नारायण भुसाल,केन्द्रिय सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज नविन पौडेल,बिष्णु कंडेल लगायतको प्रस्तुती रहनेछ । प्रतियोगितामा प्रथम,द्धिर्तिय,तृतिय र सान्त्वना हुने समुहलाई नगद तथा प्रमाण पत्रको व्यवस्था गरिएको  सचिव सरिता थारुले बताइन् ।

सोही दिन राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, लुम्बिनी प्रदेशको पुर्ण बैठक बस्ने भएकाले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका भजनका अगुवाहरुको सहभागिता रहने प्रतिष्ठान प्रदेश अध्यक्ष काशिराम पोख्रेलले बताउनु बताए । सो कार्यक्रममा तेत्तिस कोटी देवता मध्ये जुन सुकैको बिषयमा भजन र झाँकी प्रस्तुत गर्न पाइनेछ भने  झाँकी सहितको प्रस्तुतीका लागी १५ मिनेट र झाँकी नभएमा १० मिनेट समय तोकिएको छ भने एउटा समुहमा बढीमा १५ जना हुने कार्यसमिति सदस्य तेज बहादुर थापाले बताए । कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा संघिय सांसद बलराम अधिकारी गर्ने कार्यक्रम रहेको संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम सह संयोजक दिनेश थारुले बताए ।

कार्यक्रममा बिभिन्न जिल्लाबाट आउने अतिथिका लागी खाद्यान्न व्यवस्थापन लक्ष्मणघाट बोलबमधामले गर्ने संस्थाका संस्थापक अध्यक्ष तथा लक्ष्मणघाट बोलबमधामका अध्यक्ष रन बहादुर काउचाले बताए । सो प्रतियोगिताको सह आयोजकका रुपमा लक्ष्मणघाट बोलबमधाम विकास समिति, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, कपिलवस्तु र लुम्बिनी प्रदेश तथा लुम्बिनी दर्पण मिडिया प्रा.लि. रहेको छ भने अन्य सहयोगी संस्थाका रुपमा रहेका छन् । स्थापना काल देखी नै बिभिन्न किसिमका रचनात्मक र सृजनात्मक काम गर्दे आएको सो संस्थाले लक्ष्मणघाट बोलबमधाममा २ कोटे युरिनल सहितको शौचालय निर्माण गरेको छ । साथै कार्तिक पुर्णिमाको अवसर पारेर ३ दिने मेला संचालन,कोभिड महामारीका बेला सचेतनामुलक ¥याली,पोषण सामाग्री सहयोग,मृगौला पिडितका लागी सहयोग रकम हस्तान्तरण,सरसफाई कार्यक्रम,हाजिरी जवाफ कार्यक्रम संचालन गर्ने आइरहेको कार्यसमिति सदस्य मदन शर्माले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार लक्ष्मणघाट सामाजिक विकास केन्द्रका निबर्तमान सचिव सन्दिप न्यौपाने,दोस्रो पुरस्कार जय दुर्गा ग्रिल उद्योग, बैदौली,तेस्रो पुरस्कार माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड,सान्त्वना पुरस्कार बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड ,सिनर्जी बचत तथा ऋण सहकारी संस्था लिमिटेडर अमित रेग्मी,अर्चना आचार्य गरेको संस्थाकी कार्यसमिति सदस्य मीना आले काउचाले बताएकी छन् ।


प्रकाशित : २०८० आश्विन २५, बिहीबार १६:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech