ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

लुम्बिनी दर्पण २०८० मंसिर ८, शुक्रबार १४:५४
[sharethis-inline-buttons]
Image XYZ

कपिलबस्तुको जगदीशपुर तालमा माछाको भुरा छाडिएको छ । विश्व मत्स्य दिवसको अवसरमा विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडिएको हो । ‘जलीय जैबिक बिबिधताको संरक्षण गरी आश्रित समुदायको रोजगारी सुनिश्चित गरौ’ भन्ने नाराका सहित भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले दिवसमा अवसरमा सो तालमा स्थानीय र बिकासी जातका माछाका भुरा हालेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य जगदशपुर जलासय ब्यवस्थापन बहुरोकार मन्चका अध्यक्ष ललित गुरुङ, बिज्ञ केन्द्रका प्रमुख डाक्टर प्रबेज आलम लगायतले तालमा भुरा हालेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख आचार्यले ब्यवसायिक माछा पालनमा कृषकहरुलाई आकर्षित गर्ने खालका कार्यत्रलम ल्याउनु पर्ने बताउनुभयो । उत्पादन गरेका माछाको बजारीकरणका लागि सरकारले पहल गर्नु पर्ने उहाँको भनाई छ । उहाँले भारतबाट अबैधरुपमा आयात हुने माछालाई रोक्न सिमा नाकामा नै कडाई गर्नु पर्ने बताउनुभयो ।
बहुसरोकार मन्चका अध्यक्ष ललित गुरुङले मनोरम तालमा बिज्ञ केन्द्रले माछाको भुरा हाल्नु राम्रो काम भएको बताउनुभयो । उहाँले १ सय ५७ हेक्टरमा फैलिएको तालमा ३० किलो बढीको माछा र बिभिन्न पंक्षीहरु समेत रहेको बताउनुभयो । तालमा रहेको माछालाई सरकारले ब्यवस्थापन गर्न दिनु पर्ने उहाँले जोड दिनुभयो । सिमसारको नाममा माछा मार्न नहुने भन्ने कुरा गलत भएको भन्दै माछाको ब्यवस्थापन हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बिज्ञ केन्द्रका प्रमुख आलमले माछामा प्रोटिनको मात्रा बढी पाईने, आयआर्जनको माध्यम, औषधीय गुणले भरिपुर्ण रहेको तथा पर्यटन र मनोरंजनको साधन भएकाले माछा महत्व रहेको बताउनुभयो । तालमा कमन, सिल्भर, रोहु र नैनी ढाई ढाई हजारका दरले भुरा हालिएको बिज्ञ केन्द्रका प्रमुख आलमले बताउनुभयो ।
उहाँले तालमा रहेका माछाको संरक्षण र प्रबद्र्धनका लागि भुरा हालिएको बताउनुभयो । माछाको ब्यवसायिक प्रबद्र्धन गरी आयआर्जन गर्ने कुरा नेपाल र कपिलवस्तमा प्रशस्त संभावना रहेको उहाँको भनाई छ । उहाँले देशमा ९१ हजार ८३२ र कपिलवस्तुमा २ हजार ३४ मेट्रिक टन माछा उत्पादन हुने गरेको बताउनुभयो ।
मत्स्य बिकास अधिकृत रामकेश यादवले माछा उत्पादनमा जिल्ला आत्मनिर्भर रहेको बताउनुभयो । जिल्लामा ३७ वटा ताल तलैया र ४ सय ८० हेक्टर प्राकृतिक जलासय रहेका छन । प्राकृतिक जलायसबाट जिल्लाको कुल उत्पादन मध्ये ३० प्रतिशत हिस्सा त्यहीबाट आउने गर्छ । उहाँले कपिलवस्तुलाई माछाको पकेट क्षेत्र बनाउनका लागि कृषकहरुलाई माछा पालन तर्फ आकर्षित गराई अनुदान समेत दिनु पर्ने बताउनुभयो । कार्यक्रम केन्द्रका प्रमुख आलमको अध्यक्षता र मत्स्य प्राबिधिक माधव पौडेलको संचालनमा भएको थियो ।


प्रकाशित : २०८० मंसिर ८, शुक्रबार १४:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ
  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु
  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech