ताजा अपडेट

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सामुदायिक बन उपभोक्ता महासंघद्धारा लैङिक हिंसा बिरुद्ध अन्र्तक्रिया

लुम्बिनी दर्पण २०८० मंसिर २५, सोमबार १०:३९
[sharethis-inline-buttons]

लुदस, बनगाई
सामुदायीक वन उपभोक्ता महासंघ कपिलवस्तुको आयोजनामा लैङिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत अन्र्तरक्रिया संम्पन्न भएको छ ।
हिंसा मुक्त समाज निर्माणको लागि चेतनामुलक (याली प्लेकार्ड सहित
बाणगंगा नगरपालिका वडा नं. ७ बनगाइमा आयोजित कार्यक्रममा (यालीमार्फत महिला हिंसा बिरुद्ध लेखिएका चेतनामुलक प्लेकार्ड बोकेर सहभागीहरुले आवाज उठाएका हुन् । उक्त अन्तकृर्या कार्यक्रमका प्रमुख अतिथी तथा लुम्बिनी प्रदेशका प्रदेश सांसद विष्णु पन्थीले सामुदायिक वन महिलाहरुस“ग जोडिएको महत्वपूणर् पाटो भएको र वनका कारण महिलामाथि हुने हिंसा तथा असमानतालाई राष्टिय निकुञ्ज ऐनलाई परिवर्तन गरि महिलामैत्री बनाइनुपर्ने कुरालाई जोड दिएका थिए ।
सहभागीहरुले सामुदायिक वनमा हुने हरेक गतिविधिमा महिला पुरुषको समान सहभागिता हुन जरुरी रहेको भन्दै सामुदायिक वनमा हुने आयआर्जनका कृयाकलापमा अपाङ्गता भएका , विपन्न र अन्य वर्गका व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । हिंसा विरुद्ध बोल्न सक्ने वातावरण सृजना गर्नका लागि हरेक क्षेत्रमा सचेतनाको कार्यक्रम गर्न सुझाव व्यक्त गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद विष्णु पंन्थीले समाजमा महिला संगै पुरुषहरु पनी हिंसामा पर्ने गरेको बताउदै दाईजोप्रथा, र गरिवीका कारण हिंसा बढेको भन्दै महिलाहरु भने वैदेशिक रोजगारीमा पुगेका पुरुषहरुल्ँँई तनावमा पार्ने विभिन्न हिंसात्मक गतिविधि गर्ने गरेको बताएका थिए ।
सामुदायीक वन उपभोक्ता महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष जयलाल गिरीले हिंसा मुक्त समाज निर्माणमा सामाजिक चेतना वृद्धि गदै लैजानुपर्ने बताएका हुन् ।
सामुदायीक वन उपभोक्ता महासंघ नेपालले हरेक वर्ष यसैगरी महिला हिंसाका विषयमा आवज उठाउदै आइरहेको बताए ।
कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य वालिका बुढाथोकी त्यसैगरी प्रदेश अध्यक्ष हुमनाथ भट्राई,सामुदायिक वनका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८० मंसिर २५, सोमबार १०:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

भर्खरै

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech