ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नवयुग शिक्षक पेशागत सहकारीको तेस्रो साधारण सभा : शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड

Lumbini Darpan 2 २०८० पुष २९, आईतवार ८:१७

लुदअ, कपिलवस्तु
नेपाल शिक्षक संघ केन्द्रिय उपाध्यक्ष प्रेम नारायाण भण्डारीले सहकारीको पुंजीलाई सदुपयोग गरेर शिक्षकको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभएको छ । सहकारीले शिक्षक क्षमतालाई वृद्धि गर्ने कार्यक्रम ल्याई शैक्षिक गुणस्तरलाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

नवयुग शिक्षक पेशागत सहकारीको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय केहि सहकारीले शेयर सदस्यहरुको बचतलाई हिनामिना गर्दा सहकारी प्रति वितृष्ण बढेको भन्दै शिक्षकहरुको सहकारीमा त्यस्तो कदापी नहुने दाबी समेत गर्नुभयो ।

त्यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले शिक्षकहरु समाजको अभिभावक रहेकोले शिक्षकहरुको सहकारीले पनि त्यस्तै काम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पङ्गेनीले नेपाल शिक्षक संघले यस सहकारी सङ्ग सहकार्य गर्न तयार रहेको भन्दै यो सहकारी नेपालकै नमुना सहकारी रहेको बताउनुभयो । सहकारीको भवन निर्माण गर्नको लागि पनि आफुहरुले पहल गरिरहेको भन्दै सहकारीक शेयर सदस्य बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल शिक्षक संघ केन्द्रिय सदस्य भगवती मल्ल, पुर्व केन्द्रिय सदस्य नेत्रलाल न्यौपाने लगायतले बोल्दै शिक्षक पेशागत सहकारीले लुम्बिनीका शिक्षकहरुलाई जोडेर प्रदेशमा छ्ट्टै छाप छोड्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीको आगामी निति तथा कार्यक्रम राख्दै सहकारीका अध्यक्ष गोविन्द पोख्रेलले सबैको चासोको रुपमा रहेको लुम्बिनी शिक्षक अस्पताल निर्माणको लागि सरोकारवाला पक्ष सङ्ग पहल गरिरहेको र त्यसलाई निरन्तरता दिने बताउनुभयो । त्यस्तै उहाँले सहकारीमा आबद्ध शेयर सदस्यहरू ठुलो क्षेत्र बाट रहेकोले भर्चुअल बैठक, छलफल, गोष्ठी र सेमिनारलालाई बढाउदै लैजाने बताउनुभयो ।

अध्यक्ष पोख्रेलले शिक्षकको क्षमतालाई सदुपयोग गर्दै विद्यार्थीको लागि आवस्यक विभिन्न किताबहरु तयार गरेर विद्यार्थीले थेग्न सक्ने शुल्क लिएर बजारीकरण गर्ने योजना रहेको बताउनुभयो ।

सहकारीको वार्षिक प्रगति प्रतिवेदन सचिव भरत न्यौपानेले, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक जीवलाल पन्थीले, आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधव घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसाल, सहकारीका शेयर सदस्य, शिक्षक संघका जिल्ला, नगर प्रतिनिधि लगायत १ सय बढि शिक्षकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सहकारीका अध्यक्ष गोविन्द पोख्रेलको अध्यक्षता, उपाध्यक्ष बाबुराम घिमिरेको स्वागत तथा सचिव भरत न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० पुष २९, आईतवार ८:१७

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech