केरसिंह अदै
शहीद शब्द उच्च सम्मान को शब्द हो, शहीद भन्ने शब्द ले यो जनाउँदछ की जसले जनताको अधिकार,देशको अस्तित्व को रक्षा, स्वतन्त्रताको लागि नयाँ व्यवस्था ल्याउन आफ्नो प्राण को आहुति दिने वीर हरुलाई शहीद भन्दछौ, नेपालको संदर्भ मा पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे ।
पश्चात त्यो विशाल भूमि जोगाउन ब्रिटिश इस्ट इंडिया कंम्पनी संग नेपाल ले स.न. १८१४/१५ मा घमशान युद्ध भयो, त्यो युद्धमा नालापानी खलंगामा बलभद्र कुँवर, देउथल मा भक्ति थापा , पश्चिम सीमा क्षेत्रमा अमरसिंह थापा, अन्य विभिन्न क्षेत्रमा नेपाली फौज ले वीरता प्रदर्शन गरे, प्रशिक्षित दक्ष शक्तिको अभाव, आधुनिक हातहतियार ,सरसामान को कमी , छिमेकी देश हरुबाट सहयोग प्राप्त गर्न नसकेको कारण अंग्रेज संग नेपाल को फौज पराजित हुन गयो, यस युद्धमा नालापानी मा मात्र छछण्जनाले वीरगति प्राप्त गरेका थिए ।
नेपालको फौज को नेतृत्व गरेका, बलभद्र,कुँवर,अमरसिंह थापा,भक्ति थापा लगायत थुप्रै सहिद लाई आज हामीले स्मरण गर्दछौ, नेपाल एकिकरण गर्दा पृथ्वी नारायण शाहको फौज ले पनि बार बार हार व्यहोर्नु परेको थियो, पश्चिम क्षेत्र कम्जा गर्दा गोर्खा फौज का 500 जना ले सहादत प्राप्त गरेको इतिहास पाउँछौ ।
अंग्रेज संग पराजित भए पछि सन् १८१६ , अर्थात वि ः स १८७२ मा इस्ट इन्डिया कम्पनी र नेपाल को तर्फ बाट सन्धि सम्झौता भयो, त्यो सन्धिले नेपालको धेरै भूभाग गुमायो, वि स ज्ञढण्घ असोज मा जङ्ग बहादुर राणा ले भारदार हरु भेला भएको बेला मध्य रातमा कोट पर्व मच्चाय, द्धण्ण् जनाको हत्या गरी सत्ता आफ्नो हात मा लिए, र निरंकुश राणा शासन को सूत्रपात गरे, अत्यन्त कुर,दमन,अत्याचारी व्यवस्था १ वर्ष टिक्यो, राणा शासन विरुद्ध विस् ज्ञढघद्द मा गोर्खा का भूत पूर्व सैनिक लखन थापा ले जङ्ग बहादुर राणा को अत्याचारी शासनको अन्त्य गर्न भनी पल्टन गठन गरी, विद्रोह गरे, लखन थापा सहित ठ जनालाई जङ्ग बहादुर ले पक्रेर काठमाडौं लगे, पछि गोर्खा नै लगेर जोसमनी मठ मा फांसी दिइयो, अन्य सात जनालाई मनकामना अगाडि झूं नदाइयो, कतिपय ले काठमाडौं को टुँडिखेल मा झुन्ड्याएको भन्ने तर्क गरेका छन् ।
राणा शासन विरुद्ध बिरुद्ध विद्रोह गरेका चार जना को वि ः स १९९७ साल माघ १० देखि १६ गते सम्म राणा शासन ले हत्या गर्यो
माथवर सिंह का छोरा शुक्रराज शास्त्री जोशी ले नागरिक अधिकार समिति गठन गरेर राणा शासन विरुद्ध विद्रोह सुरु गरेका थिए, राणा शासन विरुद्ध भाषण गरेको आरोपमा मा वि स ज्ञढढठ साल माघ ढगते राति मध्य रातमा टेकु पञ्चली को खरीको रुख मा झुण्डाएर मारिएको थियो, धर्म भक्त माथेमा लाई पनि उही आरोप मा वि स 1997 साल माघ 15 गते राति मध्य रातमा रुख को हाँगामा झुण्डाएर मारिएको थियो, गङ्गालाल श्रेष्ठ, र दशरथ चन्द लाई नागरिक अधिकार समितिमा रहेर राणा विरोधी गतिविधिमा संलग्न भएको आरोपमा वि स ज्ञढढठसाल माघ ज्ञछ गते मध्य रातमा विष्णु मतिको किनारमा खम्बा मा बाँधेर गोली ठोकेर हत्या गरियो, यसरी यही माघ को द्रोसो हप्ता मा राणा शासन ले चार जना शहीद को हत्या गरेको हुनाले नयाँ व्यवस्था ल्याउन आफ्नो प्राण को आहुति दिने वीर हरुको सम्झना मा 2007 प्रजातन्त्र प्राप्ति पछि वि स् 2012 देखि माघ 16 गतेलाई शहीद दिवसको रूप मा मनाउन थालिएको हो ।
यसरी नेपाल निर्माण देखि गणतन्त्र सम्म आइपुग्दा , हजारौं वीर शहीद भएका छन्, शहीद हरु परिवर्तन को लागि सहिद भएका हुन्, अझै सहिदको सपना पुरा भएको छैन, सहिदले देखाएको बाटो मा अगाडि बढौ, सहिद दिवसको अवसरमा ज्ञात अज्ञात शहीद हरु प्रति लाल सलाम छ, वीर शहीद अमर रहुन ।




















