ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्ंथा सातौ साधारण सभा सम्पन्न

Lumbini Darpan 3 २०८० चैत्र २२, बिहीबार १५:०७
[sharethis-inline-buttons]

रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्ंथा,कन्चन ४,रुपन्देहीको सातौ साधारण सभा सम्पन्न भइको छ । साधारण सभामा बोल्ने बक्ताहरुले स्वस्थ र स्वच्छ पिउने पानी उपलब्ध गराउने बिषयमा कोही कसैसगं चुक्न नहुने बताएका छन । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले जनताको स्वस्थ र स्वच्छ पिउने पानीको अधिकार सुनिश्चत गर्न आफु सधै प्रतिबद्ध रहेको भन्दै हरेक उपभोक्तालाइ सहज रुपमा पिउने पानी उपलब्ध गराउन लम्बिनी प्रदेश बाट बजेट ब्याबस्थापन गर्दै आएको र आगामी दिनमा यसलाइ निरन्तरता दिने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेुसका देविराम रेग्मी, नेकपा एमालेका भरतमणी सापकोटा, नेकपा माओवादी केन्द्रका हिरा बहादुर रोका, रास्वपा का प्रेम चन्द्र पोख्रेल,राष्टिय जनमुक्ती पार्टीका भैरव बहादुर थापा, उपभोक्ताहरुको तर्फबाट निबर्तमान लेखा समितीका सदस्य तुलसीप्रसाद अधिकारी, लेखनाथ पौडेल, भुपेन्द्र आर्चायले संस्थामा भएको आर्थिक पारर्दशिता र ब्याबस्थित रुपमा स्वस्थ र स्वच्छ पिउने पानी उपलब्ध गराउनुको कुनै बिकल्प नभएको विषयलाइ प्राथमिकता दिएका थिए ।

यस्तै सघंसंस्थाको तर्फबाट कन्चन महिला उधमि कृर्षी सहकारी संस्थाका अध्यक्ष हेमा बेल्बासे, गजेडी बकुलगाड खानेपानी उपभोक्ता तथा सरसफाइ सस्ंथा,का अध्यक्ष ओक प्रकास शर्मा, रुद्रपुर सामुदायीक बन उपभोक्ता सस्ंथाका अध्यक्ष हिमाल थापाले कुनैपनी सघ ंसंस्थागत बिकास गर्न आर्थिक ,भौतीक तथा ब्याबस्थापकिय रुपमा नैतीक तथा अनुशासन पहिलो शर्त हुने उल्लेख गर्नु भयो ।

यसैगरी संस्थाका अध्यक्ष नाम बहादुर के.सी ले संस्थाको वार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष निर्मला शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष नाम बहादुर के.सी को अध्यक्षता उपाध्यक्ष मदन पौडेलको स्वागत,तथा सचिव रेशम बहादुर थापाको सन्चालनमा सम्पन्न भएको थियो


प्रकाशित : २०८० चैत्र २२, बिहीबार १५:०७

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech