ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुको बाणगंगा ५ मा वडास्तरिय ३ खेल एकसाथ शुरु

लुम्बिनी दर्पण २०८१ आश्विन १४, सोमबार १६:२२
[sharethis-inline-buttons]

लुदस, जीतपुर
कपिलवस्तुको बाणगंगा ५ मा वडास्तरिय ३ खेल आजबाट शुरुवात गरिएको छ ।
जसअन्र्तरगत आज एक कार्यक्रमका विच प्रथम वडास्तरिय नकआउट भलिवल प्रतियोगिता द्धितिय वडा स्तरिय नकआउट फुटवल प्रतियोगिता र छैठौ वडा स्तरिय लिग क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी उपमेयर रिता थारुले खेल र खेलाडीको विकासका लागि नगर अझ बढी जिम्मेवार भएर लागेको भन्दै आगामी दिनमा महिला भलिवल प्रोत्साहनका लागि उपमेयर कप भलिवल प्रतियोगिता समेत हुने जानकारी दिनुभएको थियो ।
विशिष्ट अतिथि एन्फा एकेडमीका प्रदेश उपाध्यक्ष शक्ति सिंह ठकुरीले युवा जगत लागु औधषको जालोबाट ग्रसित भैरहेको प्रति चिन्ता व्यक्त गर्दै खेलले अनुशासन र जिम्मेवारीलाई मजबुद बनाउने बताउनुभयो । साथै उहाँले उत्कृष्ट खेलाडीलाई प्रोत्सहनमा टेवा पुर्‍याउने बताउनुभयो । विशिष्ट अतिथि ने.क.पा एमालेका नगर अध्यक्ष सोमनाथ अर्यालले खेलाडीको विकाससंगै खेल मैदान व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभएको थियो । उहाँले ५ वर्ष अगाडी नगरमा २५ बर्षे विकासका गुरुयोजना बनाएको बाणगंगा नदी संरक्षण सहितका वैज्ञानिक र सवै विकास समेटेर बनाएका योजनाहरु अगाडी ल्याउनुपर्ने बताउनुभएको थियो । उहाँको त्यो प्रसङ्खले सवैको ध्यान तानेको थियो । त्यस्तै विशिष्ट अतिथि नेपाली कांग्रेसका नगर सभापती विष्णु थापाले खेल र खेलाडीहरुले राष्ट्र चिनाउने र ग्रामिण भेगमा पनी उत्कृष्ट प्रतिभा हुने हुदाँ खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।
सामाजिक व्यक्तित्व ऋखिराम भट्राईले खेल अनुशासन र युवा सहभागिता मार्फत विकास र पहिचानमा जोडन सकिने र अन्तराष्ट्रसंग पनी मैत्रीपुणर् सम्बन्ध विस्तारलाई महत्वपुणर् टेवा पुग्ने बताउनुभयो । त्यस्तै झण्डा माध्यमिक विद्यालयका अध्यक्ष शशि सापकोटाले वडा स्तरिय खेलमा विद्यालय स्तरका प्रतियोगिता समेटन सकेमा अझ वजनदार हुने बताउनुभएको थियो ।
कार्यक्रम अन्र्तगत पहिलो खेल मधौली टोल विकास संस्था र झण्डा टोल विकास संस्था विच भएको हो ।


प्रकाशित : २०८१ आश्विन १४, सोमबार १६:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech