ताजा अपडेट

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुद्धशान्तिकाे बार्षिकाेत्सव

लुम्बिनी दर्पण २०८१ चैत्र ३१, आईतवार १३:२०
[sharethis-inline-buttons]

रामबहादुर गन्धर्व

कपिलवस्तु नगरपालिका ९ कुस्मा स्थित बुद्धशान्ति ईङ्गलिस बाेडिङ्ग स्कुल काे अभिभावक भेला ,नतिजा प्रकाशन तथा १३औ बार्षिकाेत्सव सम्पन्न भएको छ। शनिबार आयोजित कार्यक्रमकाे अन्नपूर्ण बिद्या मन्दिर मा.बि.काेपवाका प्राचार्य मदन मल्लले उद्वाटन गरे ।
कार्यक्रममा बाेल्दै उनले बालबालिकाहरू भविष्यका कर्णधार भएकाले उनिहरूकाे मार्ग निर्देशनका लागि बिद्यालयकाे मात्रै जिम्मा नभई अभिभावकहरूकाे महत्त्वपूर्ण भुमिका रहने ,गुणस्तरीय शिक्षा ,उत्कृष्ट नतिजाका लागि शिक्षक,बिद्यार्थी र अभिभावक तिनै पक्षको सहकार्य आवश्यक रहेको औलाए। त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं प्यवशनका निवर्तमान सचिव नवीन शर्माले कार्यक्रमलाई सम्बाेधन गर्दै बुद्वशान्तिले आफुलाई नमुनाकाे रूपम चिनाउन सफल भएको ठहर गरे। भने कार्यक्रममा बाेल्दै बिद्यालयका अभिभावक पार्वती भट्टराई ,पुर्ण प्रसाद पौडेल वडा न.९का महिला सदस्य बबिता सुनार लगाएतले बिद्यालयले बालबालिकाहरूकाे स्वास्थ्यलाई ध्यानमा राख्दै उनिहरूकाे भविष्यप्रति खेलेको सकारात्मक भुमिका काे खुलेर प्रशंसा गरेका थिए।
साे अवसरमा बिद्यार्थीहरूले हाल देशमा भएको राजनीतिक बिकृति,बिसंगति ,सामाजिक सद्भाव कायम राख्ने विभिन्न धर्म संस्कृतिकाे संरक्षण गर्ने जस्ता सन्देशमुलक नृत्यनाटक प्रस्तुत गरेका थिए ।यसैबीच बिद्यालयले आफ्ना दशौं ब्याजका बिद्यार्थी ,समय अगावै बिद्यालयमा लाग्ने शुल्क एकमुष्ट भुक्तानी गर्ने अभिभावकहरूलाई सम्मानपत्र,प्रशंसापत्रले सम्मान गरेको थियो भने २०८२मा लिएको परीक्षा , बिद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलाप र विभिन्न बिधामा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्ने बिद्यार्थीहरूलाई शैक्षिक सामग्री ,ट्रफी ,मेडल लगाएतका पुरस्कार प्रदान गरेको थियो । कार्यक्रम कृष्ण गाेपाल के.सि.काे अध्यक्षता शिक्षिका अमृता पाेख्रेल स्वागत र बिद्यालयका प्रिन्सिपल नारायण प्रसाद पौडेलकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ चैत्र ३१, आईतवार १३:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

भर्खरै

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech