ताजा अपडेट

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

जितपुर मन्टेस्वरी स्कुलले मनायो छैंठौं वार्षिक उत्सव : नतिजा प्रकाशन तथा पुरस्कार वितरण

Lumbini Darpan 2 २०८२ बैशाख १, सोमबार १५:५७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगङ्गा नगरपालिका १ मा अवस्थित जितपुर मन्टेस्वरी स्कुलले छैंठौं बार्षिक उत्सव, अभिभावक दिवस, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको प्रागंणमा उक्त कार्यक्रमको आयोजना गरि कक्षा नर्सरीदेखी यु केजी सम्मको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नं १ का अध्यक्ष सञ्जु कुमार सारुले मन्टेश्वरी स्कुल हरेक गतिविधिमा अब्बल रहेको बताउदै बालबालिकाको भविष्य राम्रो बनाउन अभिभावक र शिक्षकको साथ उत्तिकै आवश्यक रहनेमा जोड दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष सारुले जितपुर मन्टेश्वरी स्कुल वडाकै शैक्षिक प्रतिष्ठान रहेकाले ढुक्क भएर वालवालिकाहरुलाई भर्ना गर्न अनुरोध गर्नुभयो ।

यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसिले बाणगंगामा सामुदायिक, निजि विद्यालय र मन्टेश्वरी गरी ७६ ओटा रहेको बताउँदै शिक्षाको केन्द्रविन्दु भएको बताउनुभयो । उहाँले मन्टेश्वरीमा बालबालिकाको बोलिको विकास हुने, साथीभाईसंग घुलमिल हुने र मस्तिष्क विकास हुने कुरामा जोड दिनुभयो । प्रमुख जिसिले आगामी दिनमा अझ प्रविधिमैत्री र गुणस्तरीय शिक्षाको माध्यमबाट नमुना मन्टेश्वरी बन्ने विश्वास व्यक्त गर्नु भयो ।

स्कुलका संस्थापक अध्यक्ष सुशिल पौडेलले स्कुलको स्थापना देखि अहिले सम्मको प्रगति प्रस्तुत गर्दै अभिभावकहरुको सहयोग र समन्वयका कारण छैंठौं वार्षिक उत्सव मनाउन पाएको बताउनुभयो । उहाँले आफ्नै भवनमा संचालित मन्टेश्वरी जितपुर मन्टेश्वरी मात्र भएकाले निकट भविष्यमा कक्षा ५ सम्म संचालन गर्ने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका अभिभावक उमा बेल्बासे, शंकर घिमिरे, बिक्रम बेल्बासे लगायतले सम्बोधन गर्दै जितपुर मन्टेश्वरी स्कुल मन्टेश्वरी मापदण्डमा संचालीत मन्टेश्वरी रहेको बताउनुभयो ।

कार्यक्रममा शैक्षिक सत्रभरि विभिन्न खेलकुद, अतिरिक्ति क्रियाकलाप तथा विभिन्न प्रतिस्पर्धाहरुमा भाग लिई उत्कृष्ट भएका बालबालिकाहरुलाई शिल्ड, मेडल र पुरस्कार वितरण गर्दै राष्ट्रिय तथा स्थानिय कलाकारहरु, शिक्षिकाहरुलाई समेत सम्मान गरिएको थियो भने कलाकार, शिक्षिका तथा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति र प्रतिभा प्रदर्शनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

स्कुलका अध्यक्ष असीम कंडेल क्षेत्रीको अध्यक्षता, शिक्षिका शारदा नेपालिको स्वागत मन्तब्य तथा पत्रकार हरि आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा अभिभावक, शिक्षक, शिक्षिका, विद्यार्थी तथा स्थानिय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८२ बैशाख १, सोमबार १५:५७

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

टिकटकर तुलसा अधिकारी पक्राउ

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

भर्खरै

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

  • घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

  • एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

  • लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

  • वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech