ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

लुम्बिनी दर्पण २०८२ असार ४, बुधबार १४:४२
[sharethis-inline-buttons]

शोभा गुरुङ्ग
लागूऔषध दुर्व्यसनको नियन्त्रण र सचेतनाका लागि वाणगंगा नगरपालिका वडा नं. १ स्थित सिद्धार्थ क्याम्पस बुङ्चीमा आज बिहान एक सचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न गरिएको छ।

वाणगंगा नगरपालिका कार्यालयको सहयोगमा, नगर युवा परिषद र नगर युवा सञ्जाल वाणगंगाको आयोजनामा तथा इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको सहकार्य एवं समन्वयमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा वाणगंगा नगरपालिकाकी नगर उप–प्रमुख रिता कुमारी चौधरी, सिद्धार्थ क्याम्पस बुङ्चीका प्रचार्य वेदराम अर्याल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी., सिद्धार्थ सामाजिक विकास केन्द्रका आर टि खाँन, क्याम्पसका शिक्षक, कर्मचारी, सञ्चारकर्मी, समाजसेवी र विद्यार्थीसहित करिब २०० जना सहभागी रहेको थियो ।

सडक नाटक कार्यक्रममा कलाकारहरु सूर्य चुदाँली, समाजसेवी गिता भुसाल, कलाकार तथा संचारकर्मी पूर्णचन्द्र परियार, कलाकारहरु अर्चना आचार्य, आकृति विश्वकर्मा, रवि चौधरी , कमल थारु लगाएतका कलाकारहरु रहेका थिए । स्थानीय युवा–युवती तथा सुरक्षाकर्मीहरूको समेत सक्रिय भूमिका रहेको थियो । कार्यक्रममा बोल्दै सिद्धार्थ क्याम्पस प्रमुख बेदराम अर्यालले पछिल्लो समय यस क्षेत्रमा लागु औषध दव्यसनी बढ्न थालेको पाईउको हुदाँ न्यूनिकरणमा नाटक प्रभावकारी भएको यसलाई आगामी दिनमा समुदाय अभिभावक लगाएतका क्षेत्रमा समेत नाटक प्रस्तुत गरेर जनचेतना दिलाउनुपर्ने बताउनुभएको थियो ।
त्यस्तै प्रमुख अतिथि नगर उपप्रमुख रिता कुमारी चौधरीले सडक नाटकले समाजमा घटेका यथार्ततालाई सचित्र प्रकट गर्न सफल भएको हुदाँ यस्ता सचेतनामुलक कार्यृक्रमहरुलाई निरन्तरता दिईने बताउनुभयो । साथै आगामी दिनमा पालिकाभर विषेश अभियान समेत ल्याउने बताउनुभयो ।
उक्त कार्यक्रममा लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सशक्त प्रस्तुति गरिएको थियो । सहभागीहरूले कार्यक्रमलाई निकै प्रभावशाली र आवश्यक भन्दै प्रशंसा गरेका थिए ।युवा परिषदमा उपाध्यक्ष मधु सुदन भुषालको अध्यक्षतामा कार्यक्रम संम्पन्न भएको थियो ।


प्रकाशित : २०८२ असार ४, बुधबार १४:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

प्रेस चौतारी कपिलवस्तुकाे मानवीय सेवा : ३१ प्वाइन्ट रगत संकलन

महाराजगन्ज नगरपालिकामा राजमोको ३१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech