ताजा अपडेट

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

लुम्बिनी दर्पण २०८२ मंसिर १, सोमबार ०८:४०
[sharethis-inline-buttons]

पुर्णचन्द्र परियार, जीतपुर
महोत्सवको १६ औं संस्करण सम्म आईपुग्दा यी दुई सारथीहरुका नेतृत्वमा सायदै चर्चामा रहन्छ । जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनी चर्चामा रहदै आएको कपिलवस्तु महोत्सव २०६५ सालबाट शुरुवात भएको हो ।
यी महोत्सवलाई वेयलफेरले आयोजना गर्दा दर्शकको ध्यान तान्नेगरि हरेक आयोजनामा फरक पन दिन यी सारथीले नयाँ सोच का साथ काम गर्ने भएको ले सवैमा उत्साह समेत छाउने गर्दछ ।
बाणगंगा वेयलफेयर सोसाईटी भन्दा अगाडी बाणगंगा स्पोट्स एण्ड सोसायीटी वाट यस भेगका खेलको प्रतिभा जर्गेना गर्दै खेलाडी उत्पादनमा महत्वपुर्ण सावित , निरन्तर कला संस्कृति संरक्षण, का साथै महत्वपुर्ण दिवसमा वेयलफेरको भुमीका मा देखिने यी जोडि समाजमा आर्थीक नैतिक जिम्मेवारीबाट समेत कहिले चुकेनन्‌
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा “कृषि उद्योग पर्यटन तथा खेलकुदमा लगानी : युवाको हातमा सुनौलो विहानी ”भन्ने मुल नाराका साथ चार नम्बर जितपुर स्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको महोत्सवले यस क्षेत्रकै ध्यान तानेको छ ।
विद्यार्थी जीवन संगै निरन्तर सामाजिक अभियानमा अभियान्ता बनेका यी मध्येका एक पात्र हुन महोत्सवका निर्देशक एवं वेयलफेयरका महासचिव बुद्धि बहादुर रोका ( दिनेश)

आगामी महोत्सव विगत भन्दा पृथक भव्य र विकासमुलक बनाउन विभिन्न क्षेत्रको कला, संस्कृति जर्गेना, कृषि पर्यटन र व्यवसायीक प्रर्वद्धन आयोजक बाणगंगा वेयलफेयर सोसाईटिका महासचिव दिनेश क्षेत्रीले बताएका छन ।
उनी संगै सहयात्रामा नेत्रित्वदायी भुमीकाका पात्र हुने वेयलफेयरका अध्यक्ष एवं महोत्सवका संयोजक राज कुमार खाँण उनी सातौ कपिलवस्तु महोत्सवमा कार्यवाहक अध्यक्षबाट महोसंवको संयोजकको जिम्मेवारी सम्हालेका थिए । महोत्सवको सर्वाधिक संयोजक अर्थात नेतृत्व गर्ने अवसर समेत उनले चुकाएका छ्रैनन् । हाल वेयलफेयरको आयोजनामा सातौ पट्क महोत्सव लागि रहदा उनले सातौ नवौं , एघारौ, चौधौ र सोह्रौ गरि ५ पट्क नेतृत्व गर्दैछन् । ७ वर्ष कोरिया बसेर आफ्नै मात्रृभुमीमा केही गर्ने हुटहुटीका साथ फर्केका खाँण क्लवको नेतृत्वमा शालिनता ,हसिलो शैली र काम गर्नेलाई प्रोत्साहन गर्दै काम गर्ने अनि कुरा गर्ने भन्ने मान्यता राख्छन् । उनी नेतृत्व पावरमा क्षमतावान भएकै कारण फौजी शैलीको चेन अफ कमाण्ड जस्तै कमाण्डीङ्ग गर्नु उनको विशेषता भएको क्लवका सदस्यहरुको ठम्याई छ । उनको नेतृत्वमा सवै सदस्यहरु अडिग छन् ।
यस पट्कको महोत्सवले उद्यमशिलता व्यवसायिक तथा कृषि क्षेत्रको प्रर्वद्धन, कृयाशिल लघु , मझौला तथा ठुला उद्योगहरुको प्रचार प्रसार, यस क्षेत्रका धार्मिक पर्यटकिय क्षेत्रको प्रर्वद्धन, लागु औषध विरुद्धमा सहयोग गर्ने लगाएतका उदेश्य रहेको खाँण बताउछन् ।
महोत्सव सवैको साझा भएको हुदा सवैको अपनत्वहुने गरि व्यवस्थापन सहित जिल्लाको पहिचान बोकेको महोत्सव बनाउन सवैले हातेमालो गर्नुपर्ने वेलफेयर सोसाईटीका अध्यक्ष एवं महोत्सवका संयोजक राज कुमार खाँणले बताए । महोत्सवका विगतका अनुभव र साझा सरोकारका विषय सहित महोत्सवलाई प्रभावकारी बनाउन चरणमाबद्ध काम भैरहेको बताए ।


महोत्वसमा यस क्षेत्रका विभिन्न उत्पादनहरुको प्रर्दशनी तथा कृषि र पर्यटनको प्रर्वद्धनका लागि विभिन्न स्टलहरु महोत्सवमा रहने जनाईएको छ । महोत्सवमा संघ संस्था समन्वय, डान्स आईडलको अडिसन,स्टलको काम अव शुरु हुने , छपाई तथा प्रचार प्रसार , सरोकारवाला निकायसग छलफल तथा अर्न्तरक्रिया, लगाएतका कामहरु भैरहेको आयोजकले जनाएको छ । यसपाली महोत्सवमा फिस,टनेल जलपरि देखि विभिन्न रोचक दृश्यहरु रहने छपाई संयोजक गोविन्द आचार्यले बताए ।
महोत्सवमा वेलफेयरले विगतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रेस्लिङ्ग प्रर्दशन , कपिलवस्तुको आकासमा घण्टौ हेलिकप्टर उडाएर महोत्सवका दर्शक तथा अतिथिहरुलाई हेलिकप्टरबाट पुष्प वर्षाले स्वागत लगाएतका पृथकता ल्याएका थिए । जसमा महोत्सव अवलोकन गर्नेहरु सस्तो मुल्यमा आफ्नै भुमीमा हेलिकप्टर सयर गर्नुले पनी चर्चा बटुलेको थियो । यसपाली पनी फरकपन दिनेगरि आयोजक लागि परेको बताईएको छ ।


प्रकाशित : २०८२ मंसिर १, सोमबार ०८:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

भर्खरै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

  • मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech