पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना निको भएका छन् भने थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।यही अवधिमा थप भने थप १०१ जनाले ज्यान गुमाएका छन् ।




















