पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् भने ५ हजार १ सय ५३ जना संक्रमित थपिएका छन ्। मन्त्रालयका अनुसार यो अवधिम ा१२ हजार ६५ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ८ सय ७० र ५ हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै देशभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । गत २४ घण्टामा एक सय ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


















