ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कोरोना भाईरसबाट सतर्क रहन शितगंगा ६ का वडाअध्यक्ष रेश्मीको अपिल

लुम्बिनी दर्पण २०७६ चैत्र १०, सोमबार १६:५३
[sharethis-inline-buttons]

लुदअ चैत्र १०, अर्घाखाँची

नोबेल कोरोना भाईसबारे शितगंगा नगरपालिका वडा नं ६ को कार्यालयले सचेत गराएको छ । नोबेल कोरोना भाईसबाट बाच्न रबचाउन सकिने उपाय, लक्षणहरुबारे जनचेतना मुलक सन्देश जारी गरी सचेत गराएको वडाअध्यक्ष ऋषि रेश्मीले बताएका छ् ।

सार्वजनिक गरिएको सन्देशमा सबैले साबुन पानीको प्रयोग, मास्कको प्रयोग बारे उल्लेख गरिएको छ भने विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ भाईरसबाट आफु पनि बच्न र अरु लाई पनि बचाउन रोकथामका उपायहरु, रोग सर्ने माध्यम र लक्षणहरुका बारेमा सर्वसाधारण वडाबासीका लागी जनचेतना मुलक सन्देश जारी गरिएको हो ।

सन्देशमा नोबेल कोरोना भाईरसका मुख्य लक्षणहरु १०४.४ डिग्री फरेनाईट भन्दा माथि ज्वरो आउनु, श्वास प्रश्वसमा अत्यधिक समस्या, रुघा र खोकीका बारेमा समेत सचेत गराईएको छ ।

कोरोना भाईरस प्रभावित देशबाट आउने मानिसहरुमा दुई हप्ता भित्र रुघा खोकी लागेमा, ज्वरो आएमा, घाँटीरटाउको दुखेमा, श्वास प्रश्वासमा अत्यधिक समस्या भएमा, तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने समेत उक्त सन्देशमा उल्लेख गरिएको छ ।

यस्तै नोबेल कोरोना भाईरसबाट आफु र अरुलाई समेत बचाउन नियमित रुपमा साबुन पानिले हात धुने, खोक्दा हाछ्युं गर्दा नाक मुख छोप्ने, यदी फ्लु जस्तो लक्षण देखिएमा चिकित्सक संग परामर्स लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपन्छिहरु संग असुरक्षित सम्पर्क बाट टाढा रहने र पशुजन्य मासु र अण्डा राम्रोसंग पाकेको मात्र खाने भन्ने बारे जारी सन्देशमा उल्लेख छ ।


प्रकाशित : २०७६ चैत्र १०, सोमबार १६:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा न�