ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

साना किसान सहकारी मोतिपुरको २२ औँ साधारण सभाः कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड

लुम्बिनी दर्पण २०७८ पुष २, शुक्रबार १८:१३
[sharethis-inline-buttons]

लुदअ कपिलबस्तु, पौष २
राष्ट्रलाई समृद्ध बनाउने दायित्व अब सबै जिम्मेवार नागरिकको काधमा आएको राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताउनुभएको छ । उहाँले कृषक वर्गले आफ्नो आयआर्जन बृद्धि गर्दै आर्थिक रुपमा समृद्ध भए मात्र देश समृद्ध हुने बताउनुभयो । साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिपुर शाखाको २२ औ साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।


यस्तै कार्यक्रममा विशिष्ट अथितीको रुपमा बोल्दै प्रदेश सांसद विष्णु पन्थीले कृषिमा आधुनिकिकरण नहुदा सम्म किसानको आर्थिक विकास हुन नसक्ने बताउदै कृषिमा आधुनिकता, व्यवसायिकता र प्रविधिको आवश्यकता रहेको औल्याउनुभयो । नेपालमा कृषिलाई बृद्धि नगर्दा सम्म देशको अर्थतन्त्र आर्थिक विकास हुन नसक्ने बताउदै नेपालको अर्थ व्यवस्थाको मेरुदण्ड कृषिको विकास नै रहेको उहाको भनाई छ ।


संस्थाका प्रबन्धक शालिकराम पौडेलले संस्थाको प्रगति प्रतिवेदन तथा लेखा संयोजक बिष्णु गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वडा नंं ७ का वडा अध्यक्ष विष्णु गिरी, सानाकिसान विकास वित्तिय संस्था लिमिटेड इलाका कार्यालय बुटवलका अधिकृत राजेश भटटराई लगाएतले बोल्नुभएको थियो । साधारण सभाको अवसरमा सहकारीमा शेयर पुंजी बृद्धि गर्दै १ लाख सम्म पुर्याएका ५ जना शेयर सदस्य त्यस्तै १० जना उत्कृष्ट किसानलाई पुरस्कार प्रदान तथा सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना संस्थाका अध्यक्ष भिम प्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने लेखा प्रतिवेदन लेखा समिती संयोजक विष्णु गिरीले प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष राधिका पन्तको स्वागत मन्तव्य तथा हरिशंकर पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, समाजसेवी बृद्धिजीवी, शेयर सदस्य पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०७८ पुष २, शुक्रबार १८:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech