ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिनर्जी बहुउद्देश्यीय सहकारी ‌सस्था लि.को प्रारम्भिक साधारण सभा सम्पन्न

लुम्बिनी दर्पण २०७८ पुष १२, सोमबार २०:५४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
सिनर्जी बहुउद्देश्यीय सहकारी ‌सस्था लि. ले हालै ६ वटा सहकारीहरु एकिकरण गरी आफ्नो प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । सस्थाका शेयर सदस्यहरुको सङख्या झण्डै ८ हजार भएको हुदा एकै ठाउमा साधारण सभा भेला गर्न सम्भव नदेखियकाले संस्थाको तदर्थ समितिको निर्णय अनुसार यहि पौष १०, ११, १२ गते क्षेत्रगत गर्ने निर्णय भए बमोजिम १० गते श्री जनचेतना आधारभुत बिधालय बनगाईमा बाणगंगा नगरपालिका वडा नं. ५,६,७,९ मा बसोबास गर्ने शेयर सदस्यहरुलाई सहभागि गराउने गरी र पौष ११ गते आइतवार बा न पा ८ बोडगाउ स्थित जलेश्वर धामको प्राङ्गणमा बाणगंगा न पा बडा नं. ८ मा बसोबास गर्ने शेयर सदस्यहरुलाई समाबेस गर्ने गरी साथै पौष १२ गते सोमबार संस्थाकै जितपुर स्थित मुख्य कार्यालयको प्राङ्गणमा बाणगंगा न पा बडा नं. १, २, ३, ४, १०, ११ मा बसोबास गर्ने शेयरसदस्यहरू समावेस हुने गरी सब्य भव्य रूपमा शान्तिपुर्ण वातावरण मा सम्पन्न भएको छ ।

साथै १० गतेको प्रारम्भिक साधारण सभा कार्यक्रमको समुद्घाटन सोहि क्षेत्रको जेष्ट महिला सदस्य पार्वता खड्का र संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासे बाट भएको थियो भने स्वागत मन्तव्य बनगाई सेवा केन्द्रका संयोजक विनिराम पौडेल र शुभकामना मन्तव्य सल्लाहकार लक्ष्मी गैरेले दिनुभएको थियो ।

त्यसैगरी पौष ११ गतेको कार्यक्रममा कार्यक्रमको समुद्घाटन सोहि क्षेत्रको जेष्ट महिला सदस्य शान्ति देबि पौडेल र संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासे बाट भयको थियो भने स्वागत मन्तब्य बोडगाउँ सेवा केन्द्र संयोजक हुमनाथ पौडेल राख्नुभयको थियो भने शुभकामना मन्तव्य शेयर सदस्य रूपा भण्डारी सल्लाहकार लक्ष्मी कडेल र वडा अध्यक्ष गुणानिधि भुसालले राख्नुभयो भने प्रारम्भिक साधारण सभा कोअन्तिम दिन पौष १२ गते जितपुरको कार्यक्रम समुद्घाटन सोहि क्षेत्रको जेष्ठ महिला सदस्य महेश्वरी पौडेल र कपिलबस्तु क्षेत्र न १ प्रदेक क का प्रदेश सभा सदस्य बिष्णु पन्थिबाट भएको थियो भने स्वागत मन्तव्य सेवा केन्द्र जितपुर संयोजक संकर पाण्डेले राख्नुभयो शुभकामना मन्तब्य संस्थाको सदस्य कल्पना शर्मा, कार्यक्रम बिकास तथा अनुसन्धान उप समितिका सदस्य डम्वर प्रसाद शर्मा, सहकारी संघ लुम्बिनि प्रदेश लेखा संयोजक तेजप्रसाद आचार्य र कपिलबस्तु क्षेत्र न १ क का प्रदेश सभा सदश्य बिष्णु पन्थीले दिनुभएको थियो कार्यक्रमका निम्न प्रतिबेदन प्रस्तुत र छलफल भएका थियो ।

संस्थाको प्रगति प्रतिबेदन सचिव कृष्णप्रसाद न्यौपाने, कोषाध्यक्षको प्रतिवेदन षाध्यक्ष चिरन्जिवी पन्थ, लेखा सुपरिवेक्षण प्रतिवेदन लेखा संयोजक डि बि रेश्मि मगर र लेखा सदस्य कृष्णप्रसाद पाण्डे, लेखा परिक्षण प्रतिवेदन सस्थाका व्यवस्थापक दिनामणी खनाल, निति तथा कार्यक्रम अध्यक्ष लक्ष्मण प्रसाद बेल्वासे, आवधिक व्यवसायीक योजना तथा बजेट उपाध्यक्ष कुलराज पौडेल र संस्थाका अन्य प्रस्ताबहरु संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले प्रस्तुत गर्नुभएको थियो । साथै सबै प्रतिवेदन तथा प्रस्तावहरु ३ दिनकै साधारण सभा बाट सर्वसम्मत अनुमोदन तथा पारित भएको थियो ।

संस्थाको आगामि ४ बर्षका लागि सञ्चालक समिति मा क्रमस अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासे, उपाध्यक्ष कुलराज पौडेल, सचिब कृष्णप्रसाद न्यौपाने, कोषाध्यक्ष चिरञ्जिवी पन्थ सदस्यहरुमा क्रमशः सुर्य प्रसाद पौडेल, दिपक पन्थी, चेतनारायण ढकाल, गंगा के सी, बिष्णु प्रसाद न्यौपाने, शंकर पाण्डे, मनु पाण्डे पौडेल, कल्पना शर्मा, शर्मिला गिरी निर्बिरोध निर्वाचित हुनु भएको छ भने लेखा सुपरिवेक्षण समितिमा संयोजक डि बि रेश्मी मगर, सदस्यहरुमा कृष्णप्रसाद पाण्डे र भिम पाण्डे निर्वाचित हुनुभए छ ।

३ दिनकै प्रारम्भिक साधारण सभा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता तथा सचिव कृष्णप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न् भएको थियो ।


प्रकाशित : २०७८ पुष १२, सोमबार २०:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech