ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

संयुक्त एम्बुलेन्स चालक संघ कपिलवस्तुको अध्यक्षमा घिमिरे, सेवामा सधै तत्पर रहने प्रतिवद्धता

लुम्बिनी दर्पण २०७८ पुष १७, शनिबार १९:४९

हरि आचार्य, कपिलवस्तु
जीवन र मृत्यु जस्तो जीवनको संवेदनशिलमा विशेष भुमिका रहने संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा कपिलवस्तुको चौथो बार्षिक साधारण सभा अधिवेशन सम्पन्न भएको छ ।

बार्षिक साधारण सभामा संस्थाको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

त्यस्तै चौथो अधिवेशनले कमल घिमिरेको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा हरि कृष्ण लोध, उपाध्यक्षमा हरिराम ढवल, सचिवमा कृष्ण पोख्रेल, सहसचिवमा सहराजुद्धिन मुसलवान, कोषाध्यक्षमा अनुप कुमार ओझा र सह कोषाध्यक्षमा अस्रफ मलिक चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कमल अर्याल, मुक्तार अलि, प्रदिप मल्ल, विजय बहादुर चौधरी, नेत्रराम यादव, पवन कुमार यादव राजनारायण कुर्मी चयन भएका छन् ।

अध्यक्ष भएसंगै घिमिरेले बिरामीहरुको उपचारका लागि २४ सै घण्टा अनवरत रुपमा खटिने एम्बुलेन्स चालकका समस्या, चुनौती, समाजले हेर्ने दृष्टिकोण तथा अप्ठ्याराहरुको बारेमा स्पष्ट पारेका थिए । अध्यक्ष घिमिरेले अध्यक्षमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै संस्थालाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष घिमिरेले विगतका दिनमा कोरोनाले आक्रान्त फैलाएको समयमा स्वास्थ्य सुरक्षा सामग्रीहरु अभाव भएको बेलामा पनि विरामी लिएर अस्पताल जाँदाको पिडा पनि सुनाए । उनले कोरोनका लहर, विभिन्न महामारीको समय, सवारी दुर्घटना, प्राकृतिक विपद जस्ता जटिल परिस्थितीमा पनि एम्बुलेन्स चालकले जनताको सेवा गर्ने भएकाले सम्बन्धित निकायले यस तर्फ सोच्न आवश्यक रहेको बताए । उनले जस्तो सुकै परिस्थितीमा पनि बिरामीहरुको साथमा आफु रहने बताउदै सबैलाई समावेश गरि संस्थालाई समाजीक सेवामा अब्बल संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्षमा चयन भएसंगै संघका सम्पुर्ण सदस्यहरुले आशा लाग्दो अनि चालक हरुको भरोसाको केन्द्र रहेको भन्दै बधाई ज्ञापन गरेका थिए ।

पुर्व अध्यक्ष मधु बेल्बासेको अध्यक्षता, एडमन सिटी अस्पतालका प्रमुख प्रकाश रानाको प्रमुख आतिथ्यता, अर्थोसर्जन डा.प्रकृतिराज कडेलको विशिष्ठ आतिथ्यता, लुम्बिनी नर्सिङ होम प्रालिका अर्थोसर्जन राजकृष्ण श्रेष्ठ, एडमन सिटीका युरो सर्जन राजु लिम्बु, संघको रुपवन्देही शाखाका अध्यक्ष मन बहादुर गुरुङको आतिथ्यता, जिल्लाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिती रहेको कार्यक्रम पुर्व उपाध्यक्ष कमल घिमिरेको स्वागत तथा संघका केन्द्रिय महा सचिव मुक्ति काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ पुष १७, शनिबार १९:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech