ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोनाले सामाजिक क्षेत्रमा पारेको प्रभाव विषयक अन्तरक्रिया

लुम्बिनी दर्पण २०७८ पुष २२, बिहीबार १७:४६

लुदअ, कपिलवस्तु
विश्व महामारकिो रुपमा कोरोना भाईरस (कोभिड–१९) ले सामाजिक क्षेत्रमा पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार एलायन्स कपिलवस्तुको आयोजनामा जीतपुरमा भएको अन्तरक्रियामा कोभिडले पारेका प्रभाव र सृजना गरेका अवसरको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा मानवाधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोम नारायण पौडेलले कोभिडले सामाजिक बिकास तथा निर्माणमा पारेका प्रभाव र अवसरका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । उपाध्यक्ष पौडेलले कोभिडले समस्या सङ्गै विभिन्न अवसर पनि सङ्गै ल्याएकोले अवसरलाइ चिनेर अगाडि बढ्नुपर्ने बताउनु भयो । कोभिडले शिक्षालाई प्राविधिमैत्री, युवालाइ स्वदेशमा नै उत्पादनको क्षेत्रमा परिचालन गर्नु पर्छ भन्ने भावनाको बिकास गराएको पौडेलले बताउनु भयो । यसका साथै देशको रुपान्तरणमा युवाहरूलाई परिचालन गर्न, देशमा अस्पतालको अवस्था राम्रो बनाउनुका साथै नेपालले विभिन्न जडिबुटी लाई अन्तरास्ट्रिय बजारमा बिस्तार गर्न सक्ने अवसर कोभिडले प्रदान गरेको उहाको भनाइ छ । महामारीको समयमा ३ तहका सरकार ले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै गैरसरकारी संस्थाको भुमिका प्रसंशानिय रहेको बताउनु भयो ।

कार्यक्रममा मानवअधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेले कोभिडले शिक्षा क्षेत्र र बिद्यार्थीमा पारेको प्रभाव बारे प्रस्तुतीकरण राख्नु भएको थियो । अध्यक्ष घिमिरेले कोभिडले देशको अर्थतन्त्र सङ्गै शिक्षा क्षेत्रमा पनि प्रभाव परेको बताउनु भयो । लामोसमयको लकडाउन र अझै पनि कोरोनाका विभिन्न भेरिएन्ट फैलनुले बिद्यार्थीमा आफ्नो भबिस्यलाई लिएर नैरास्यता पैदा भएको घिमिरेको भनाई छ । हरेक चुनौती तथा समस्या सङ्गै अवसर पनि सङ्गै आउने हुँदा कोरोनाले बिद्यार्थीमा केही सकारात्मक कुरा सिकाएको बताउनु भयो । कोरोनाको बेला धेरै अभिभावक आफ्नो छोराछोरी सङ्गै बस्ने मौका पाउनु भो यस्ले गर्दा बालबालिका ले नैतिक शिक्षा हासिल गर्न सके यति मात्र हैन उनिहरुमा सरसफाइ लगाएरत जीवन सिपको बिकास भयो यो सकारात्मक पक्ष हो उहाले भन्नुभयो ।

कार्यक्रममा मानवअधिकार एलाइन्सका जिल्ला उपाध्यक्ष गीत भुसाल, जिल्ला सदस्य कुलराज पौडेलले बोल्दै अन्तरक्रिया प्रभावकरी रहेको बताउनु भयो । एलाइन्सका जिल्ला सचीव थानेश्वर अधिकारीको सन्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, मानवअधिकारकर्मी पत्रकार लगाएतको सहभागिता रहेको थियो ।


प्रकाशित : २०७८ पुष २२, बिहीबार १७:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech