पाणिनि गाउपालिका अर्घाखाँची ले आज एक कार्यक्रम का बिच शैक्षिकसत्र २०७७ का अब्बल तथा उत्कृष्ट विद्यार्थी , सो स्थान साम्म पुर्याउनु हुने शिक्षक , अब्बल रुपमा बिद्यालय संचालन गरेर बिद्यालय लाई नमुना को रुपमा प्रस्तुत गर्ने प्रधानाध्यापक तथा विभिन्न कारण ले अबकास प्राप्त शिक्षक हरु, साथै अन्य बिधा मा पालिका को कार्यसम्पादन मा सहयोग पुर्याउनु हुने ब्यक्तित्त्व हरु लाई सम्मान गरेको छ ।




















