ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘जनसरोकारका सवालमा सरकार र सञ्चार माध्यमबीच सहकार्य आवश्यक’

लुम्बिनी दर्पण २०७८ फाल्गुन २९, आईतवार १४:४९

लुदस
जनताका सरोकारका विषयमा सरकार र सञ्चारकर्मी तथा सञ्चार माध्यमबिच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सरकार र सञ्चारकर्मीहरुबिचको सहकार्य र समझदारीले नै सरकारका गतिविधि जनता समक्ष र जनताका गुनासा सरकारसम्म पुग्न सक्ने बताउँदै उनीहरुले सो कुरा औंल्याएका हुन् ।

रिपोटर्स् क्लब लुम्बिनी र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश मुकाम , बुटवलको सहयोगमा भएको जनसरोकारका सवालमा प्रदेश सरकार र संचार माध्यमबिचको सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रतिनिधि र सञ्चार क्षेत्रका अगुवाहरुबिचको छलफलले सरकार र सञ्चारबिच निरन्तर बहस र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका हुन् ।

अर्घाखाँचीको सन्धिखर्क ६ नरपानीमा रिसोटमा शनिबार आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले संसदको गतिरोध अन्त्यका लागि प्रदेश सरकार लागिरहेको बताएका थिए । अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले अदालतमा विचाराधिन विषयमा विपक्षीले संसद अवरोध गर्नु दुःखद भएको टिप्पणी गरे ।

उनले प्रतिपक्षले अवरोध गर्दैमा सरकार संसद छाडेर नभाग्ने बताए । प्रदेश मन्त्रालयहरुले विधेयकको मस्यौदा तयार गरिरहेको भन्दै मन्त्री शर्माले विधेयकको मस्यौदा तयार हुनसाथ संसद संचालन हुने उनले दावी गरे ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रामजी घिमिरले संसद सूचारु गर्न गम्भीरता नदेखाएको बताए । उनले आफ्नो पार्टीले कारवाही गरेका सांसदका सम्वन्धमा सूचना टाँस हुनासाथ संसद चल्न दिने बताए। नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य डा. बालकृष्ण चापागाइँले दलहरुले जनतालाई हेप्ने गरेको भन्दै जनता सचेत हुनुपर्नेमा जोड दिए थिए ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले सन्दिखर्क नगरपालिका भ्रष्टाचार मुक्त नगरपालिकाका रुपमा काम गरिरहेको बताए थिए । त्यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख ठाकुर बिकले जनप्रतिनिधिले चाहेर मात्र काम गर्ने वातावरण तयार नहुने गरेको बताएका थिए ।

संविधान सभा सदस्य विनोद पहाडीले सरकारप्रति जनताका धेरै गुनासा रहेको भन्दै त्यसतर्फ ध्यान जानु पर्ने मा जोड दिएका थिए ।

रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, तेजेन्द्र केसीको स्वागत, बिमल पुरीको संचालनमा भएको कार्यक्रममा ब्रोडकास्टिङ एसोसियसन नेपाल वानका प्रदेश संयोजक माधव नेपाल, टेलिभिजन एसोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष विष्णु भुसाल, शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल, अधिवक्ता युवराज कंडेल, , रुद्रहरी कुँवर, एनबी कंडेल, पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यष मोहन बेल्वासे, सीता बेल्वासे लगाएतले बोल्दै जनचासोका विषयमा पत्रकारहरुले कलम चालउनुपर्नेमा जोड दिएका थिए ।


प्रकाशित : २०७८ फाल्गुन २९, आईतवार १४:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech